मार्च १६ आइतबार चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने
काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६:०० बजे प्रदर्शन हुने भएको छ। दार्जीलिङमा छायांकन गरिएको चलचित्र…
टाइम्सलाई थ्री बाई थ्री बास्केटबलको उपाधि
काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रो पटक…
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
काठमाडौं । चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलाडी खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये…
दिल्लीमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४ सम्पन्न,सर्वोत्कृष्ट नयाँ मोडलमा रिया रेग्मी बिजेता
काठमाडौं , ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ । लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो । ईन्डो…
युवा पर्यटन उद्यमी अर्याल सम्मानित
युएई । नमस्ते ट्राभल एन्ड टुरिजम एल.एल.सी. युएईका प्रबन्ध निर्देशक तथा पर्यटन उद्यमी समाजसेवी नानुकाजी अर्याल सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य…
नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान
युएई । दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन आइतबार भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको…
पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए
बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्य सहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ। सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाएका थिए। चार दिने प्रतियोगितामा सदभावले समग्रमा ३–ओभर २९१ को स्कोर…
दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व
काठमाडौं, पुस २८ गते । नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो । ७ स्वर्णका अलावा नेपालले ५ रजत…
दक्षिण एसियाली स्ट्रिट डिफेन्स सुरु
नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।…
नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन
काठमाडौं, पुस २४ गते । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका…