पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

रिपोर्टर्स क्लब सबैको साझाफोरम हो : अध्यक्ष डा. लोहनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १८ गते, आईतवार ०६:०९

काठमाडौं-एकीकृत राप्रपा (राष्ट्रवादी) काअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै पक्षलाई सम्मानपूर्वक फोरम दिएको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।शनिबार काठमाडौंको राष्ट्रिसभा गृहमाआयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवएवम् पुरस्कार वितरण समारोह–२०७४ माबोल्दै अध्यक्षलोहनीले यस्तो बताएकाहुन् ।क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमालोहनीले शुभकामनाव्यक्तगर्दै भने,“क्लब र यसका परिवारलाई धन्यवाददिन चाहन्छु, तपाईहरुको यो २० वर्षदेखि चलिरहेको अभियानआगामीदिनमापनि सफलहोस् भनेर शुभकामनाव्यक्तगर्न चाहन्छु।”

क्लबले सबै पक्षलाई कुनै भेदभावनगरीकनआफ्नाभावनाहरु जनतासमक्षपुर्याउन एउटा माध्यमको रुपमाविगतदुई दशकदेखि प्रभाकारी भूमिकानिर्वाह गर्दै आएको उनको भनाई थियो । उनले थपे,“यो यसको महत्वपूर्ण योगदानहो । यो पक्षवा उ पक्षनभनी, धमलाजीले फोरम प्रदानगर्नुभएको छ, यसको लागिपनि म धन्यवाद दिन्छु । यसले जनता र सरकार (शासक) हरुबीचे सेतुको काम गरेको छ ।”लोहनीकाअनुसार जस्तोसुकै समस्यालिएर आएपनिक्लबले आफ्नाधारणाहरु राख्नदिएको छ ।उनले भने,“आफ्नो धारणा जनतासामू पुर्याउनक्लबको भूमिका सशक्त छ । क्लबयहीभुमिकामा देखापरेको छ । क्लबको यो परम्परा निरन्तरताहोस् ।”

पत्रकारितामाकतिपयकमजोरीहरुभएपनि नेपालबाट अरु देशले पनिसिक्न सक्ने उनको भनाई थिययो । उनले भने,“नेपालको पत्रकारिताजगतमापक्षवाविपक्षलागेर ध्रुविकृत गर्ने चिन्तन देखिएको छैन् । विकसित देशहरुमा बरु के देखिएको छ, एउटा दृष्टिकोणको टेलिभिजन छ भने हेर्दै नहेर्ने, उदारवादी दृष्टिकोण राख्नेले कन्जर्भे्टिभ टिभी हेर्ने गरिँिदैन्, एउटा पक्षको विचार अर्को पक्षले क्यारी गरिँदैन् ।”
नेपालको पत्रकार जगत पक्षपातीय दृष्टिकोण्बाट अघि नबढेको भन्दै उनले यो खुशीको कुरा भएको बताए । उनले थपे,“यो राम्रो पक्षहो । यसले बरु विकासको पथमा अघि बढ्ने परम्परा प्रदान गरोस् ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु