स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

बुद्धको सन्देश सहित छोकि र शर्मिला चैत्र २७ गते सगरमाथा आरोहणमा जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४, शनिबार ११:३५

 

काठमाण्डौ –  बुद्धको जन्म नेपालमा भएको सन्देश सहित सगरमाथाको छोकी शेर्पा , शर्मिला तामाङ्ग सगरमाथा आरोहणको लािग सगरमाथा आधिर शिविरतर्फ  चैत्र २७ गते काठमाण्डौबाट प्रस्थान गर्ने भएका छन । उनलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रबिन्द अधिकारीले  लुम्बिनीको मायाँदेवी मन्दिरबाट नेपाको झणडा सहित बिदा गर्नु भएको छ ।
छोकी शेर्पा  ,शर्मिला तामाङ्गले गत फागुन १९ गते टँुडिदखेलमा ग्रिनिज बुक अफ वल्ड रेकर्डका लािग भएको  “Buddha Was Born In Nepal” अभियानमा बुद्धको सन्देश सहित सगरमाथा आरोहण गर्ने उदघोष गरेका थिए  .

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु