बुद्धको सन्देश सहित छोकि र शर्मिला चैत्र २७ गते सगरमाथा आरोहणमा जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ११:३५

 

काठमाण्डौ –  बुद्धको जन्म नेपालमा भएको सन्देश सहित सगरमाथाको छोकी शेर्पा , शर्मिला तामाङ्ग सगरमाथा आरोहणको लािग सगरमाथा आधिर शिविरतर्फ  चैत्र २७ गते काठमाण्डौबाट प्रस्थान गर्ने भएका छन । उनलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रबिन्द अधिकारीले  लुम्बिनीको मायाँदेवी मन्दिरबाट नेपाको झणडा सहित बिदा गर्नु भएको छ ।
छोकी शेर्पा  ,शर्मिला तामाङ्गले गत फागुन १९ गते टँुडिदखेलमा ग्रिनिज बुक अफ वल्ड रेकर्डका लािग भएको  “Buddha Was Born In Nepal” अभियानमा बुद्धको सन्देश सहित सगरमाथा आरोहण गर्ने उदघोष गरेका थिए  .

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु