जिहजुरीका डब्बल जन्तर पहिले र अहिले अहिलेमा के छ र अन्तर ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ३ गते, सोमबार ०८:४७

रामप्रसाद ढुगाना (कपिल )नुवाकोट

आजभन्दा १७१ वर्ष अगाडि १९०३ मा जङ्गबहादुर राणा ले पुराना सत्ताका भाईभारदारहरूलाई हनुमानढोका को तखानामा सबै भादारहरूलाई आउनु भन्ने उर्दी गरी सबै आएपछि सबैलाई काटेर रक्तपातपूर्ण गरी शासन आफ्नो हातमा लिएर आफ्नो भाइखलक को रोलकम शुरूवात भयो । ९जना राणाहरू श्री ३महाराज भए ९जना राणाहरू नै प्रधानमन्त्री भै १०४ वर्ष नेपाल को शासन चलाए पछि २००७साल पछि फेरि नेपाली काँग्रेसका मात्रिका प्रसाद कोइराला ,विश्वेश्वर प्रसाद कोइराला पछि आएर गिरिजाप्रसाद कोइराला प्रधान मन्त्री भए।

पछि शाहहरू पनि यहीँ कम र यो २०५८साल जेठ १९को घटना यस्तै हो भारत मा अङ्ग्रेजहरूको धेरै ज्याजदी भएपछि अङ्ग्रेजहरू सबै कुराबाट बदनाम हुँदै गएर बेलायत मै बेलायती हरूले पढाएर राखेका आफ्ना पकडका मानिस जवाहरलाल नेरूलाई भारतको प्रधान मन्त्री बनाउने र आफू पछि हटने योजना अंग्रेजहरूले गरे त्यतिबेला १८८५ सालमा अङ्ग्रेज हरूले बम्बई मा काँग्रेस पार्टी गठन गरी १५जना को कमिटी उनिहरू ले नै बनाई राखेका सदस्यहरूबाट भोटिङ गराई मात्र १ भोट पाएका नेरूलाई नै अङ्ग्रेजहरूले प्रधान मन्त्री बनाई छाडे उनिहरू पछि इन्दिरा गान्धी पछि राजिव गान्धी यसरी आफ्नै पुस्तामा वितरण भयो ।

पाकिस्तानतर्फ पनि जुलफिकर ,अलि भुटटो अनि बेनिजर भुट्टो प्रधान मन्त्री भइन। उनिपछि आफ्नै पति जरजरी प्रधानमन्त्री बने । यो नेपाल ,भारत ,पाकिस्तान यस्तै रह्रयो। जनवरी १९४९मा चिनमा गाणतन्त्र स्थापना पछि परिवर्तनकारी शक्तिहरू धेरै जना राष्ट्रपति अथवा प्रधानमन्त्री कोइ पनि आफ्नो परिवारिक भन्दा बाहिर गयो। १९७६मा माओत्सेतुङ को मृत्यु पछि पनि कुनै गल्ती देखिएन । तर चीनमा सम्पूर्ण कुरा देश जनताको लागि प्रयोग गरे । जनताको देशको लागि अरू भन्दा भिन्न रह्यो प्रधान मन्त्री ,राष्ट्रपति एउटै परिवार बाट भएन।भिन्नभिन्न र क्षमता पार्टी ,देश प्रति निस्टावान व्यक्तिले मात्र पाए। हामी २०७४सम्म आउँदा परिवार,आफन्त, नजिकैको आफ्नो श्रीमान, श्रीमती ,भाइ बहिनी, ज्वाइँ नातागोता र भित्री मानिसलाई पद दिलाउने प्रकृया कायमै भयो ।

राणाकाल र अहिले मा के फरक ?जिहजुरीका डब्बल जन्तर पहिले र अहिले अहिलेमा के छ र अन्तर ? योग्यता भनेको चाकडी ,चुक्ली चोरी गर्ने सक्नेको पद प्रतिशट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु