• रग्वी क्याम्पियन भक्तपुरमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १६:०५

    प्रेम कोइराला
    जेठ २काठमाडौ ।जापानमा हुने रग्वी वल्डकपको मध्येनजर नेपालमा रग्वीवल्ड कप क्याम्पियन २०१९ तथा रग्वी फेस्टिवल मिति २०७६ जेष्ठ ४ गते शनिवारको दिन नेपाल रग्वी संघको आयोजनामा भक्तपुर मध्यपुर युथ क्लबको फुटवल ग्राउण्डमा विहान ८ वजे दिनको ५ वजे सम्म हुने भएको छ । १ दिने जापान एम्वेस्डर सिगो कप म्याच प्रतियोगिता नेपाल रग्वी संघका अफिसियल तथा जापान एम्वेस्डर सहित जापान रग्वीका २०११ का क्याप्टे संग अफिसियल म्याच हुनेछ । प्रतियोगितामा सेभेन एस टच रग्वी, सेभेन एस टुर्नामेन्ट तथा रग्वीस्किलका प्रतिगोगिताहरु हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु