लोकप्रिय गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको “बाडुल्की” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १ गते, आईतवार १२:०६

काठमाडौ । लोकप्रिय गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको “बाडुल्की” बोलको गीत सार्वजनिक भएको छ । बाबुराम बोहोराको शब्द रहेको उक्त गीतमा गायक खुमन अधिकारीको नै संगीत रहेको छ भने आशिष अविरलको एरेंज रहेको छ । तिर्सना म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गीतमा माया पिरतीको कुरा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु