२०७६ साल श्रावण ८ गते बुधबार के छ आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ८ गते, बुधबार ०६:४८

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विहान खर्च बढ्ने विवाद बढने र चिन्ता बढ्ने योग भयपनि दिउसो मान सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विहान आमदानी बलियो हुनेछ समय साथदिने भयको आटेको काममा सफलता मिल्नेछ दिउसो खर्च बढि हुनेछ बोलेका कुरा पुर्याउन असजिलो होला अरुको विस्वास परेर मन खिन्न हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बैदेशिक कार्यममा हुने सफलताले धन मनग्य आर्जन हुदा मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा अरु काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भाग्य बलियो भयको काममा सफलता पाउने योगछ महत्वपूर्ण काम छिट्टै गर्नुहोला आर्थिक समाजिक कार्य अनुकूल भयकोले राजनीतिमा अघि वढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थको ख्याल बढि गर्नुपर्ला समय सजिलो छैन प्रयत्नले काम बन्ने अवस्ता देखिदैन दाम कमाउने अवसर मिल्नेछैन शत्रु सकृय हुनेछन प्रेमको यात्रामा कठिनाइ आउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विहान बुध्दि लगाउँदा अरुको विस्वास लियर वैदेशिक व्यापारमा लाभ उठाउन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्यायर सहयोग गर्ने भयपनि दिउसो अरुको विस्वासमा परेर अघिबढ्दा काममा असफलभै चिन्ता भएकोले महत्वपूर्ण काम अघि नसर्नु बेश होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिश्रम र बुध्दिले काम गर्दा अरुलाइ पारस्त गर्न सकिनेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ घर घडेरी जोढने तरखरमा भए सफलता सजिलै मिल्नेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विहान बुध्दि लगाउदा कुरा बुझेर सहयोग गर्नेहरु भेटिनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ दिउसो शत्रु वढ्नुको साथै अस्वस्त भयर काममा अघि बढ्न गारो हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मित्रको सहयोग पाउने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा उत्साहको पनि कमीछैन शव्दमा अलिध्यान दिनुभयमा धेरै काम पुराहुनेछन ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिश्रको प्रभाव राम्रो पर्ने हुदा सत्यलाइ बुझेर अरुबाट प्रसम्सा हुनेछ हुनाले भेटघाटमा खुसि पनी बढ्नेछ अरुको विस्वसपनि आफुप्रति रहने योग मित्र तथा परिवार सङ्ग राम्रो हुने भएकोले भेटघाटमा सकृय रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलिबचन राम्रो भयकोले भेट घाटको अवसरमा प्रसम्सक हरु धेरै भेटिने पराक्रम बढ्ने तथा मनोबल बढने काममा सुधार आउनेछ नयाँकामको प्रस्ताव आउने भयकोले व्यक्तित्व प्रस्तुत गर्ने अवसर मिल्ने योगछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आमदानिको कमि हुनेछैन सोचने सक्तीमा तिव्रता आउनाले बुध्दि प्रखर हुनेछ मनोबल बढ्ने बोलिको प्रभाव राम्रो हुदा काममा सुधार आउने मनमा प्रसन्नता बढने योगछ ।

Share

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु