साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

महिला ह्यान्डबल टोली सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० पुष २०७६, बिहीबार १९:१९

काठमाडौं ।
परेली क्याटरिङ प्रा.लि. ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ ।
श्री सैनिक तालिम तथा डक्ट्रिन महा निर्देशकका उप रथी शशिचन्द्रबहादुर सिंह तथा नेपाल ह्यान्डबल संघका सल्लाहकार संयोजक समेत रहेका परेलीका प्रबन्ध निर्देशक विश्व बम मल्लले १६ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, संगिता चौधरी, आइत ल्हमु शेर्पा, अर्चना न्यौपाने, बविता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र सारदा विक छन् । प्रशिक्षकमा कृष्ण शाक्य र विन्दा थापा तथा व्यवस्थापकमा शान्ति थापा सम्मानित भए । सोही अवसरमा ह्यान्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई पनि सम्मान गरियो । पोखरामा भएको ह्यान्डबलको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु