आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • अभिनेत्री केसीवाट अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार २१:३०

    ललितपुर। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन जारी लकडाउनले गर्दा विपन्न बर्गलाई भन्दा अझ बढी समस्या अपाङ्गता भएका व्यक्तिहरुलाई परिरहेको छ।
    सरकारले दिएको राहत पनि अपाङ्गता भएका व्यक्तिहरु लाइनमा बसेर लिन जान नसकेको विद्यमान अवस्थालाई मध्यनजर गरेर नेपाली चलचित्रकी समाजसेवी अभिनेत्री अनिता केसीले नयाँ बर्ष २०७७ को पहिलो दिन आज बैशाख १ गते अपाङ्गता भएका व्यक्तिहरुको लागि सक्दो राहत प्रदान गरेकी छन्।

    अपाङ्ग मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठ मार्फत अभिनेत्री केसीले सक्दो राहत उपलव्ध गराएकी हुन। जसमा कम्तिमा पनि ७ अपाङ्गता भएको परिवारलाई पुग्ने दाल,चामल, नून, तेल, चीनी तथा विस्कुट लगायत खाद्यान्न सामाग्री अभिनेत्री केसीले कुपण्डोल सानेपा स्थित निवासवाट श्रेष्ठलाई हस्तान्तरण गरेर पठाएकी छन्।

    प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु