• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    जनक लामा र ललिता खड्काको ‘जीन्दगी खोलामा’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १६:०७

    सन्तोष बजगाई/काठमाण्डौं । काँठक्षेत्रमा लामो समयदेखि एकछत्र राज गर्न सफल सबैका प्रीय गायक जनक लामा यतिखेर सांगितिक बजारमा आफुलाई चिरपरिचित बनाउन निकै नै क्रीयाशिल देखिन्छन् । तामाङ सेलो, काँठे होस् वा अन्य जुनसुकै गीतमा किन नहोस् उनलाई राम्रै सफलता मिल्ने गरेको छ ।

    अडियो क्यासेटको जमानाबाट गीतसंगीत काँठक्षेत्रमा निरन्तर क्रियाशिल गायक लामा अहिलेको डिजिटल बजारसंगपनि उतिकै परिचत छन् । नयाँ कलाकारलाई स्थान दिन तथा पुरानालाई उत्तिकै सम्मान गर्न जानेका उनि सरल स्वभावका मिलनसार कलाकार मध्यमा पर्दछन् ।


    उनै मेहनती र फूर्तिला गायक जनक लामाको नयाँ गीत जीन्दगी खोलामा पनि यतिबेला निकै चर्चाको शिखरमा छ । जयनन्द लामाको संगीत तथा चक्लेटि गायक/कलाकार देर्बेन्द्र लामिछानेको शव्दमा तयार भएको यस गीतमा गायक जनक लामा र गायिका ललिता खड्काको आवाज सुन्न सकिन्छ ।

    मोहन खड्काको प्रस्तुतिको रुपमा सार्वजनिक भएको गीतको भिडियोमा अर्चना कौचामगर र निर्देशन सन्जिव ठकुरीको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई नागबेलि मिडिया अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    जीन्दगी खोलामा बोलको गीतको भिडियो पनि उत्कृट बनेको र दर्शक श्रोताको प्रतिक्रिया एकदम राम्रो आएको गायक लामाको विश्लेषण छ । आगाकी दिनहरुमापनि यस्तै गीतहरु बजारमा आउन हाम्रो तर्फबाट सदैव शुभकामना ।

    गीतको म्युजिक भिडियो हेर्नुहोस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु