हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • सांसद मैनाली द्वारा विकास निर्माणका कार्यको अनुगमन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १९:१६

    नुवाकोट । नेकपा नुवाकाेटका नेता एंवम बागमती प्रदेश सांसद माननीय बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् ।

    बागमती प्रदेश सरकारबाट आफनो सक्रियतामा बिनियाेजित बजेट रकमहरूबाट भईरहेका बिकास निमार्णका काम सम्बन्धित स्थलमा गईअनुगमन गरेका हुन्। उनले लिखु गाउँपालिका मा रहेको खारे खहरे कल्भर्ट पुल,सुन्दरीटार युवा क्लब,सचेतना सामुदायिक महिला भवन,बेसारे जामुने सडक अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिएका छन् ।

    विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद मैनाली बताए।सम्बन्धित स्थलमा गई अनुगमन गर्ने क्रममा,सासद मैनाली साथै लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडाध्यक्ष भिम बहादुर घले,वडासदस्यहरू शान्ती राई,माधब दुलाल,नेकपा नेता समाजसेवी प्रेम थापामंगर लगायतकाे उपस्थिति रहेको मा.मैनालीको स्वकीय सचिव दिपक कार्की ले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु