एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • सुभद्रा तिमल्सिनीको तीजको कोसेली छमछमी नाच्ने हो (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ श्रावण ८, आईतवार १६:५८

    काठमाडौं । हिन्दु नेपालीहरुकोे महान चाड तीज नजिजकीएसंगै यतिबेला विभिन्न तीजगीतहरु बजारमा आईरहेका छन् । त्यसैमध्यमा सुभद्रा तिमल्सिनीको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको छ ‘छमछमी नाच्ने हो….बोलको गीत ।

    गायक मुकुन्द महतको लय तथा शव्दमा तयार भएको यस गीतलाई सुभद्रा तिमल्सिनी र मुकुन्द महतले स्वरवद्ध गरेका छन् भने गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र अभि वाग्लेको दमदार नृत्य देख्न सकिन्छ ।

    कोरोनाको कारण लामो समयसम्म तीजमा रमाईलो गर्न नपाईएकोले यो वर्ष भने मन खालेर नाच्ने गाउने र रमाईलो गर्ने भन्ने भावमा तयार पारिएको यस गीतलाई सफलतमको शुभकामना ।

    हेर्नुहोस् भिडियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु