आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सुभद्रा तिमल्सिनीको तीजको कोसेली छमछमी नाच्ने हो (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ८ गते, आईतवार १६:५८

काठमाडौं । हिन्दु नेपालीहरुकोे महान चाड तीज नजिजकीएसंगै यतिबेला विभिन्न तीजगीतहरु बजारमा आईरहेका छन् । त्यसैमध्यमा सुभद्रा तिमल्सिनीको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको छ ‘छमछमी नाच्ने हो….बोलको गीत ।

गायक मुकुन्द महतको लय तथा शव्दमा तयार भएको यस गीतलाई सुभद्रा तिमल्सिनी र मुकुन्द महतले स्वरवद्ध गरेका छन् भने गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र अभि वाग्लेको दमदार नृत्य देख्न सकिन्छ ।

कोरोनाको कारण लामो समयसम्म तीजमा रमाईलो गर्न नपाईएकोले यो वर्ष भने मन खालेर नाच्ने गाउने र रमाईलो गर्ने भन्ने भावमा तयार पारिएको यस गीतलाई सफलतमको शुभकामना ।

हेर्नुहोस् भिडियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु