डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नयाँ लोक दोहोरी गीत “डाली नुगायो चरिले” सार्वजनिक (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ३०, मंगलवार ०८:१५

काठमाडौं । नेपाली लोकगीत सङ्गीतको बजारमा दिनैजसो नयाँ नयाँ लोकदोहोरी गीतहरू बजारमा आइरहेका छन् । त्यसै सिलसिलामा मन कुमारी रणपालको “डाली नुगायो चरिले ”बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

विष्णु भण्डारीको गीतमा धनबहादुर तामाङले निर्देशन गरेका हुन।
गीतमा संगीत हिरा रणपाल,सम्पादन वीरबहादुर थारु,सिने म्याटोग्राफर अमन बडु स्वर सुनिता बुढा क्षेत्री र हिरा रणपालको रहेको छ ।

लोक दोहोरी गीतको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको मुख्य अभिनय रहेको छ ।गीत हिरा रणपाल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु