सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

बागमती स्केटिङमा घिमिरे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २२ गते, सोमबार ०६:१९

काठमाडौं, साउन २१ गते ।नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।
उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, नवराज खड्का, साजन सैंजु र प्रवल तिमिल्सिना सदस्यमा चयन भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु