बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

खपाङगीको नेतृत्वमा कराते टोली बंगलादेश प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ३ गते, बुधबार ०९:०२

मित्र राष्ट्र बंगलादेशमा यही सेप्टम्वर २२ देखि शुरु हुन गईरहेको 2n\d ivitational Karate Championship–2023 मा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ आज प्रस्थान गरेको छ ।उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तराष्टिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ’ ईश्वर’ ले गर्नेछ भने टिम कोचमा आर.बि गुरुङले भुमिका निर्वाह गर्नेछ ।
उक्त प्रतियोगितामा –५५ किलोमा बुद्धीमान माझी, –६० किलोमा बिर बहादुर कुमाल, –६७ किलोमा बिजय रिमाल र – ७५ किलोमा अभिषेक वाईवा ले प्रतिस्पर्धा गर्नेछन । त्यसैगरि जुनियर ईभेन्टस तर्फ –५५ किलोमा नितास माझी ले प्रतिस्पर्धा गर्नेछ भने चिल्ड्रेन ईभेन्टसमा पुरुष ९–१० बर्षमा शुसान्त खडकाले ,११–१२ बर्ष पुरुषमा कुशल खत्री,१२–१३ बर्षमा शिद्धार्थ खनाल,र ११–१२ बर्ष महिलामा प्राश्ना ढकाल ले प्रतिस्पर्धा गर्नेछ । उक्त कराते टोलीलाई सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड) का सचिवालय प्रमुख एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पुर्व संबिधान सभा सदस्य सन्तुकुमार दराई ( परवाना) ले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नुभयो । त्यसैगरि उक्त टोलीको अफिसियल तर्फ बिजय कुमार बस्नेत गणेश ढकाल,पुष्पराज गिरि र ऐटन कुमार मल्ल रहेका छन ।कराते टोली सोमवार स्वदेश फर्कने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु