आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

रोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार १८:५६

काठमाडौ ।रोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना भएको छ ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा
अटोमोटिभलेवल्ड टुरिजम डे को अबसर पारेर ‘रोयल इनफिल्ड ‘ Hunter Hertiage Ride 2023 कार्यक्रम
आयोजन गरिएको हो। यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।
यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride culture र हेरिटेज
साइट कोप्रवर्द्धन गर्नु रहेको छ ।


आश्विन १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकु बाट सुरु भएकोयो राइड त्रिपुरेश्वर कंलकी स्वयम्भु
भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका
पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो
। बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर
कार्यक्रम समापन गरियकोथियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु