नारायणथानमा फिटजोन सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २ गते, मंगलवार ०६:५०

बूढानीलकण्ठ नगरपालिकाको नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा आएको छ । नायक राजेश हमालले फिटजोनको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
विनोद वज्राचार्य र सुधा बानियाँको संयुक्त लगानीमा फिटजोन सञ्चालन गरिएको हो । फिटजोन सञ्चालन गर्न करिब २ करोड खर्च भएको वज्राचार्यले जनाएका छन् । विनोद र सुधानै फिटजोनका प्रशिक्षक पनि हुन् ।
फिटजोनमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा एरोबिक्स, किक बक्सिङ, योगालगायतका सुविधा छन् । कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका महास

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु