भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

” पढाइ “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ४ गते, मंगलवार १३:१०

जीवन मेराे भरमा छ अहिलेकाे पढाईमा ,
राम्रो पढाइ नगरि म पर्दै छु लडाइँमा
नपढी कहिल्यै बिगार्नु हुँदैन हामीले मति
राम्रो पढाइ नभई कहिल्यै हाम्रो हुन्न उन्नति ।

पढाईतिर ध्यान नजाने कस्ताे रहेछ उमेर,
समय बित्दै गयाे मेराे सधैंभरि गरेर घुमफिर,
अब पछुताे हुँदै छ मैले किन गरे यस्तो ,
बल्ल बुझ्दैछु पढाईकाे महत्त्व कस्तो ।

सधैं चाहिने हामीलाई एक मात्र यो तत्व,
पढाई नै हाे जसकाे हामीलाई धेरै नै छ महत्त्व ,
राम्ररी नपढ्नेकाे भविष्य हुन्छ अत्यन्तै कष्ट ,
पढाई बिगारी आउन दिनुहुन्न जिवनमा अनिष्ट ।

अन्त कतै नलागी सधैं हामीले धेरै राम्रो पढ्नुपर्छ ,
भविष्यमा बा आमालाई गर्व पार्ने काम गर्नुपर्छ,
मैले जसरी तपाईंले पनि पढाईकाे महत्त्व बुझ्नुस्,
भविष्यमा उज्ज्वल हुने राम्रो बाटाे राेज्नुस्।

रचनाकार
नाम: दिव्या बाेहाेरा
कक्षा :आठ
राेल्न : १
सेन्ट जर्ज स्कुल, हाँडीगाउँ- ५, काठमाडौं

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु