भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

शिक्षा सेवी तथा सफल बिमा बिज्ञ रूका पाण्डे सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ३० गते, आईतवार ०६:३६

काठमाडौ । शिक्षा सेवी तथा सफल बिमा बिज्ञ रूका पाण्डे सम्मानित हुनुभएको छ ।

शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका रूका पाण्डेलाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित पाण्डे एकदशक भन्दा लामो समयदेखि बिमा क्षेत्रमा रहेकी र सोसोलोजी विषयमा एमफिल मार्फत स्वास्थ्य बीमा अनुसन्धान पुरा गरि अहिले विद्यावारिधि (पिएचडी)को तयारी गर्दै हुनुहुन्छ । पाण्डे हाल कन्या बहुमुखी क्याम्पस डिल्लीबजारमा अध्यापन गराई रहनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु