एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

टेनिसको ओलम्पिक सोलिडारिटी को

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ८ गते, शनिबार २१:१३

नेपाल टेनिस संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ विगिनर एन्ड इन्टरमिडियत (सीबीआई) कोर्स शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्समा सहभागीलाई आईटीएफ ट्युटर जोनाथन स्तब्स, मार्टिन सेटियावान र जरिना माइ अरेभेलोले प्रशिक्षण दिइरहेका छन् । उनीहरुलाई राष्ट्रिय ट्युटर शरद लामा, राजकुमार लामा र सूर्यभुषण वज्राचार्यले सहयोग गरिरहेका छन् । कोर्स जुलाइ ३ तारिखसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु