टेनिसको ओलम्पिक सोलिडारिटी को

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ८ गते, शनिबार २१:१३

नेपाल टेनिस संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ विगिनर एन्ड इन्टरमिडियत (सीबीआई) कोर्स शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्समा सहभागीलाई आईटीएफ ट्युटर जोनाथन स्तब्स, मार्टिन सेटियावान र जरिना माइ अरेभेलोले प्रशिक्षण दिइरहेका छन् । उनीहरुलाई राष्ट्रिय ट्युटर शरद लामा, राजकुमार लामा र सूर्यभुषण वज्राचार्यले सहयोग गरिरहेका छन् । कोर्स जुलाइ ३ तारिखसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु