काठमाडौ ।गायिका मेलिना राई र गायक बलबहादुर राजबंशीको स्वर रहेको ‘मैले जिउँने संसार’ सार्वजनिक भएको छ । रमेश मास्केको शब्द रहेको गीतमा सङ्गीत स्वयम् गायक बलबहादुर राजवंशीकै छ । गीतमा सङ्गीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् ।
गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबंशीको अभिनय देख्न सकिन्छ । गीतको छायाङ्कन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् ।
जीवन शाहीको निर्देशन रहेको भिडियोमा कुङ्साङ्ग र आरजुको अभिनय छ।