नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने “
असोज- ११, काठमाडौंमा नेपाल डेरी एसोसिएसनको चौथो केन्द्रिय समितिको बैठक केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालज्यूको अध्यक्षतामा बसि विभिन्न विषयमा निर्णय भयो । बैठकले निम्नानुसार निर्णय गर्यो । १. तत्कालिन दुध, बटर, धुलो दुध बढी भएको र…
“नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण”
काठमाडौं ।नेपाल डेरी एशोसिएसनको प्रतिनिधिमण्डल बंगलादेशमा दूध तथा दुग्ध पदार्थ निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए । बजारमा मागभन्दा बढी दूध आपूर्ति भएपछि उत्पादित दूध बजारमा खपत…
“परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?”
-सचिन्द्र श्रेष्ठ युएईमा तीन लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्। अन्य देशमा पनि हजारौँको सङ्ख्यामा बिदेसिएका छन्। रोजगारी, अध्ययन, उपचार, भ्रमण लगायत अन्य सेवा सुविधा बढी पाउने आसका साथ दिनहुँ हजारौँको सङ्ख्यामा युएई लगायत…
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिईएको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्बजनिक बिदा दिईएको हो । गत मंगलबारवाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु…
सस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रम
अष्ट्रेलिया - गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले प्रत्यासी उम्मेदवारी घोषण गरेका छन्…
एसियाली खेलकुद
असोज १० गते । पौडी ः हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् । महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं…
फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन
काठमाडौ ।फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन् । एक्स्पोको उदघाटन गर्दौ…
हेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल
आज - ११ आश्विन २०८० बिहिवार को राशिफल - ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको…
२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा
काठमाडौ ।गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मध्यपुर्वका एनआरएनएका प्रतिनिधिहरुबीच शर्माले बुधबार कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी…
सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग
काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ । लोकसेवा आयोगबाट सीमित प्रतियोगिता गराई स्थायी गर्नका लागि पहल गर्न…