अशिमकुमार कटुवालको “सुन्दर दोलखा” सार्बजनिक (भिडियो सहित)
काठमाडौैं । लोक तथा दोहोरी गायक अशिम कुमार कटुवाल तथा प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको मौलिक गीत सार्बजनिक भएको छ । विगत लामो समयदेखि लोकगीत संगितको क्षेत्रमा क्रियाशिल दोलखाका…
सुभद्रा तिमल्सिनीको तीजको कोसेली छमछमी नाच्ने हो (भिडियो सहित)
काठमाडौं । हिन्दु नेपालीहरुकोे महान चाड तीज नजिजकीएसंगै यतिबेला विभिन्न तीजगीतहरु बजारमा आईरहेका छन् । त्यसैमध्यमा सुभद्रा तिमल्सिनीको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको छ ‘छमछमी नाच्ने हो....बोलको गीत । गायक मुकुन्द महतको लय तथा शव्दमा…
बेलकोटगढी–९ मा हरी प्रसाद बजगाई (जमिन) लाई नै भोट किन ?
सपना लुटिएको मान्छे, बेलकोटगढी नुवाकोट । २०५२ सालमा देशमा परिवर्तनको लागि क्रान्ति सुरु भएको थियो । सबै मान्छे नयाँ विचारको पक्षमा लागेका थिए । विशेषगरी युवाको आकषर्ण नयाँ विचार र क्रान्तिमा परेको थियो । यसै…
नयाँ बर्षको शुभकामना-सरस्वती गजुरेल
सुख,शान्ति र समृद्धिको बहार बनी आओस् आत्मियता र भात्तृत्वले शान्ति विगुल छाओस् हत्या,हिंसा र अपराध विलाएर जाउन् समृद्धि र सद्गुण फर्कीफर्की आउन् । रोग शोक महामारी नासिएर जाओस् नेता प्रजा सबैमा सद्बुद्दिले छाओस् अन्यायलाई न्याय…
जनक लामा र ललिता खड्काको ‘जीन्दगी खोलामा’
सन्तोष बजगाई/काठमाण्डौं । काँठक्षेत्रमा लामो समयदेखि एकछत्र राज गर्न सफल सबैका प्रीय गायक जनक लामा यतिखेर सांगितिक बजारमा आफुलाई चिरपरिचित बनाउन निकै नै क्रीयाशिल देखिन्छन् । तामाङ सेलो, काँठे होस् वा अन्य जुनसुकै गीतमा किन…
विद्यार्थी नेता अभिषेक तामाङको पहलमा तारकेश्वरमा राहत वितरण
काठमाण्डौं । लकडाउनले गर्दा समस्यामा परेका काठमाण्डौं तार्केश्वर नगरपालिका–८ मा बस्दै आएका १ सय ७७ परिवारलाई बैसाक १८ गते खाद्यान्न लगायत राहत सामाग्री वितरण गरिएको छ । विश्वभरी माहामरीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको…
हाँस्य टेलिश्रृङ्खला “कुरी–कुरी” अव युट्युवमा
सन्तोष बजगाई, काठमाण्डौं । हाँस्य क्षेत्रको माध्ययमबाट समाज परिवर्तन र विकृति विसङगतिको विरुद्ध बोल्न भनी सुरु गरिएको हाँस्य टेलिश्रृङ्खला कुरी–कुरीको पहिलो भाग युट्युब मार्फत सार्वजानीक गरिएको छ । केहि समयपछि टेलिभिजनबाट समेत प्रशारण गरिने यस…
कटारीका वडा अध्यक्ष भाले र घिउ लिएर सुत्केरी भेटघाटमा
२ हजारको कुखुराको भाले र एक माना घिउ लिएर उदयपुरको कटारी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष कमल श्रेष्ठ वडाकै एक सुत्केरीलाई भट्नु भयो । वडाको सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत वडा अध्यक्ष श्रेष्ठले भाले…
क्रान्तीले छोडेको र पाटीले भुलेको योद्धा, हरि बजगाई–जमिन
जन्मदिनको शुभकामना दाई । आजबाट तपाईले यस धर्तिमा पाईला टेकेको ठ्याक्कै ४३ वर्ष पुरा भएछ । २०३३ साल साउन १५ अर्थात खिर खाने दिन तपाईले यस धर्तिमा पाईला टेक्नु भएको हो, मलाई जानकारी भएअनुसार ।…
आधुनिक मिडिया, अविश्वसनिय पत्रकारीता
आधुनिक पत्रकारीता अर्थात डिजिटल पत्रकारिता सुरुआत भएसंगै पत्रकारीता गर्ने र मिडिया चलाउनेहरुको होडबाजी नै चलेको छ । गाउँघरमा गोवरमा उम्रिएका च्याउ झैं जताततै पत्रकार र जताततै पत्रपत्रिका अनलाईन पोट्रल देख्न सकिन्छ । हात हातमा समाचार,…