वर्षा राउतले रुँदै भनिन् म कालापानीमा गएर झुण्डि न तयार छु : हेर्नुहोस् भिडियो
काठमाडौं - चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले शनिबार सामाजिक सञ्जाल फेशबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवादमा मुछिएकी थिईन् । राउतले…
बच्चालाई माटोमा किन खेल्न दिने ? माटोमा के पाइन्छ ?
कतिपय अभिभावक हुन्छन्, छोराछोरीलाई बाहिर आफुखुसी हिँड्न र खेल्न नदिने । उनीहरु बाहिर गएर खेल्दा फोहोर हुन्छन् । हिलो, माटो लाग्छ । जथाभावी हिलो माटोमा खेलेमा रोग लाग्छ । लुगाफाटो मैला हुन्छ । त्यही कारण…
नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो
काठमाडौं -नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…
खाद्यान्न ढुवानी हप्तामा २ दिन र पसल बिहान २ घण्टा खुला गर्ने मालिका ८ को निर्णय
कमल राज पुरी /गुल्मी-छिमेकी गाउपालिका मदानेमा कोरोना सँक्रमित भेटिएपछी मालिका गाउपालिका वडा नम्बर ८ पुर्ण रुपमा शिल गरिएको थियो । तर आज बिहान बसेको वडाको बैठकले केही खुकुलो गराउने निर्णय गरेको छ । हप्तामा एक…
मनिषा कोइराला बुवा-आमासँगै अब छिट्टै नेपाल आउने
काठमाडौं- मनिषा कोइराला यतिवेला मिडियामा छाएकी छिन् । एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी…
चौतर्फी आलोचना भएपछि वर्षाले माफी माग्दै भनिन् ,”नेपाल मेरी जननी जन्मभूमि हुन्”
वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो जमात नै छ । उनको इन्स्ट्राको फल्वर्स घटाउने देखि लिएर उनको फिल्म बहिष्कार गर्ने सम्मको कुरा भए । अब उनीले यस्को…
प्रदेश सरकारले युनिभर्सल मेडिकल कलेजलाइ कारबाही गर्ने चेतावनी
बुटवल। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ । मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै सो मेडिकल कलेजले सहयोग नगरेपछि प्रदेश ५ सरकार असन्तुष्ट बन्दै चेतावनीयुक्त पत्र काटेको हो…
गुल्मीकाे मदानेमा थप एक जनामा पनि संक्रमण पुष्टी
बुटवल-प्रदेश न. ५ मा ७ जना नयाँ संक्रमित फेला परेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । प्रदेश जनस्वास्थ्य…
प्रदेश ५ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
रुपन्देही- प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ…
कोरोना संक्रमितको मृत्यु भएको छैन– क्रिमसन अस्पताल
क्षमायाचनासहित भूल सुधार- कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएका आधारमा हामीले प्रकाशित गरेका थियाैं । तर, अस्पतालले उनी जिउँदै…