अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाजRoman Ermoshin provides insights into the company's history, objectives, and futureसरकारलाई ट्याक्सी व्यवसायीको ७ बुँदे ध्यानाकार्षण पत्र, माग पूरा नभए अनशन बस्ने चेतावनीराष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमाअखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारीनयाँ नेपाली चलचित्र ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धितएनआरएनए सहकोषाध्यक्ष टंक गैरेद्वारा आइसिसि सचिवमा उम्मेदवारीएनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीद्धारा क्यानडाबाट उम्मेदवारीआज आश्विन २ गते मंगलबार : हेर्नुस् राशिफलसजिलो पत्र तिज फोटो प्रतियोगिताका विजयी घोषणा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रदेश

मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ । सोमवार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई…

कोशी प्रदेशबारे सरकारः बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ

सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ । बिहीवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश सरकार…

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण

नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ । प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण…

वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा केपी ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त…

चन्द्रपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम नगर भेला शनिबार हुदै

साउन ०३ रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको छ ।आउँदो साउन ६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित पशुपति होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको…

कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै बागमती प्रदेश सदस्य श्रेष्ठ र नगर प्रमुख खत्री

सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गर्नुभएको छ । बागमती प्रदेशका कृषि…

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजवाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको…

एसपीएद्वारा प्रदेश विशेष छात्रवृत्ति कार्यक्रम घोषणा, सुदूरपश्चिम र कर्णालीका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिइने

धनगढी, १२ असार । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)ले प्रदेश विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । गुणस्तरीय शिक्षाबाट कोही नागरिक पनि वञ्चित नहुन भन्ने उद्देश्यले एसपीएले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लागु हुने गरि…

मधेस प्रदेशले ल्यायाे ४४ अर्ब ११ करोड ४६ लाख बजेट

काठमाडौ ।मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख…

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट ल्याएको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले नीति तथा कार्यक्रमलाई सार्थकता दिनेगरि बजेट ल्याईएको बताए।…