• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    प्रदेश २

    वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उप–सभापतिमा- पाण्डे

    काठमाडौं २७ मंसिर । रौतहट–वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उप–सभापति पदमा बन्ती कुमार पाण्डे (सुरज)लाई मनोनयन गरिएको छ । शनिबार संवाद समुहको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाका सभापति…

    विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग

    बिरगंज । विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग गरेका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरेको भारतसँगको सीमा औपचारिक रूपमा नखोल्दा भारतीय पर्यटक नआएको भन्दै व्यवसायीले सिमाना खोल्न माग…

    प्रदेश २ का अपाङ्गता भएका महिलाबारे वृत्तचित्र

    काठमाडौं, १६ मंसिर । अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ । २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले आज वृत्तचित्र सार्वजनिक गरेको हो । रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा सार्वजनिक…

    मृत्यु ,कोरोना डर र त्रास

    काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ? के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ? आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर…

    अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

    काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…

    पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…

    तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

    काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…

    हेर्नुस् के छ आजको देशभर मौसमको जानकारी

    काठमाडौं, भदौ २२ । पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि…

    मन्त्रिपरिषद् बैठक : भदौ मसान्तसम्म लामो दुरीको यातायात र आन्तरिक हवाई उडान नहुने

    काठमाडौं-  सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने…

    एटिएम प्रयोगमा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै…