प्रदेश २

हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

साउन ५,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार…

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ…

कानून मन्त्री र राज्य मन्त्री द्धारा रौतहटको बागमति नदीको बाँध निरीक्षण

ललन कुमार चौरसिया रौतहट, साउन ४ । प्रदेश २ का एक मन्त्री सहित प्रशासनको टोलीले शनिवार बेलुका रौतहटको बागमति नदीको बाँधको अनुगमन गरेका छन । प्रदेश २ सरकारका गृह एवं आन्तरिक मामिला तथा कानून मन्त्री…

मौलापुर नगरपालिकाकालाई ग्रिन सिटी बनाउने अभियान अन्तर्गत विरुवा वितरण

ललन कुमार चौरसिया श्रवण ३ रौतहट ।। रौतहट अन्तर्गत मौलापुर नगरपालिकाकी नगर प्रमुख लोकप्रिय मेयर रिना कुमारी साहले आज आफ्नो नगरपालिकामा प्रत्येक परिवारलाई आ - आफ्नो घर आँगनमा अनिवार्य रुपमा Green city बनाउनका लागि विरुवा…

नेपालभर मनसुनी वायुको प्रभाव, देशैभरीको नदीमा बहाव बढ्ने र खतरा

काठमाडौं, ३ असार । अबको चार दिन देशभर देशभर वर्षाको सम्भावना रहेको छ । लगातार वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले शतर्क रहन सुचना जारी गरिसकेको छ…

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग, कसले के भने ?

काठमाडौं, २ साउन । सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी…

माधोपुर बजारलाई स्मार्ट सिटी बनाएरै छाडने राज्य मन्त्री यादवको दावी

ललन कुमार चौरसिया साउन १ रौतहट। प्रदेश सांसद एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफना निर्वाचन क्षेत्र भित्रका माधोपुर बजारलाई स्मार्ट सिटी बनाउने दावी गरेका छन । आफना…

यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने

काठमाडौं । यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने भएका छन् । वार्षिक १ सय कामदार पठाउन नसकेका मेनपावर कम्पनीको पनि ईजाजतपत्र नवीकरण हुने कि नहुने भन्ने त्रासबीच रहेका व्यवसायी सरकारी निर्णयसँगै खुशी भएका…

निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने

काठमाडौ, १ साउन । निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले आज देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा…

आज थप ११६ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज (बुधवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका…