• प्रदेश ३

    मृत्यु ,कोरोना डर र त्रास

    काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ? के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ? आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर…

    काठमाडौमा निषेधाज्ञा खुकुलाे भएपछि बढ्याे बिहानैदेखि चलहपहल

    काठमाडौँ । विगत तीन हप्तादेखि जारी काठमाडौं उपत्यकाको लकडाउनमा आज विहीवारवाट केही खुकुलो भएको छ। निषेधाज्ञा अर्थात लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको हो। व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक…

    अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

    काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…

    पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…

    तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

    काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…

    हेर्नुस् के छ आजको देशभर मौसमको जानकारी

    काठमाडौं, भदौ २२ । पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि…

    उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियाे

    काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप भएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका हुन् । भदौ ३ गते रातिदेखि उपत्यकामा जारी…

    कोरोनाको बढदो संक्रमणसंगै अपांगता भएकाहरु उच्च जोखिममा,अपांगता मैत्री आइसोलेसन वार्ड बनाउन माग

    काठमाण्डौं । भाद्र १६ । अपांगता भएका व्यक्तिहरु तथा सरोकारवालाहरुले नेपालमा महामारीको रुपमा फैलंदै गरेको कोभिड १९ को संक्रमीत अपांगता भएका व्यक्तिहरुको उपचारको लागि अपांगता मैत्री आइसोलेसन वार्ड र क्वारेन्टीन बनाउन माग गरेका छन् ।…

    कोरोना सक्रमितको शब व्यवस्थापन : चुनौतीसंँगै कालीबहादुर गणको उदाहरणीय काम

    चितवन । कोरोना भाइरसको महामारीको प्रभाव नेपालमा पछिल्लो समय लगातार बढ्दो क्रममा छ। संक्रमित हुने र संक्रमणकै कारण निधन हुनेको संख्या बढ्दै जाँदा नियन्त्रणका लागि निषेधाज्ञा सहितका उपायहरु अपनाइएको छ । सरकारले परीक्षणको दायरा फराकिलो…

    रामेछापका सान बहु चर्चित लोक गायक रामजी बुढाथोकी

    आर.बि. बुढाथोकी- गीता संगितको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र…