प्रदेश ३

पार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महत

हेटौडा(मकवानपुर),१६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्बी डा. प्रकाशशरण महतले पार्टीलाई विचार केन्द्रित बनाउदै सामूहिक भावनाले सबैलाई समेटेर अगाडि बढाउनु पर्ने कुरा बताउनुभएको छ । नेपाली काग्रेसको वागमती प्रदेश अधिवेशनलाई हेटौडामा सम्बोधन गर्दै उहाँले सो कुरा…

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको उम्मेदवारी घोषणा गर्दै भीमसेनदास प्रधानले भनेः मलाई देउवा र सिटौलाको साथ छ

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् । ‘म बागमती प्रदेशको पार्टी…

धादिङमा समावेशी कोटामा सापकोटाको जित

काठमाडौं । नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन् । गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय १२ मतले पराजित गरे ।…

चितवन स्टार ओपन डान्सिङ कम्पिटेशन नेपाल २०७८ सिजन–२ को पहिलो अडिसन सम्पन्न

भरतपुर/नव प्रतिभाको खोजी अभियानको नारा लिएको ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भरतपुरस्थित होटल जमघटको सभाहलमा चितवन स्टार ओपन डान्सिङ कम्पिटेशन नेपाल २०७८ सिजन–२ को पहिलो अडिसन सम्पन्न भएको छ । ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसका सल्लाहकार…

नुवाकोटको शिवपुरी गाउँपालिकामा नि:शुल्क अल्ट्रासाउण्ड परीक्षण सुरु

प्रवीण थपलिया, नुवाकोट नुवाकोटको शिवपुरी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको छ । गत वर्ष तलाखु स्वास्थ्य चौकीबाट सुरु गरेको अल्ट्रासाउण्ड कार्यक्रम यस वर्ष विस्तार गरि शिवपुरीमा रहेको आठ वटै स्वास्थ्य चौकीमा विस्तार गरिएको छ…

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले १०९ सदस्यीय प्रदेश सभामा ५९ मत पाएका हुन् । बहुमत सदस्य विश्वासको मतको पक्षमा उभिएपछि सभामुख सानुकुमार श्रेष्ठले पाण्डेले विश्वासको…

बाग्मती प्रदेशको मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको…

नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस

हेटौंडा –सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस गरिएको छ । अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले २४…

बाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान

काठमाडौं, १० कात्तिक । बाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि…

काभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह “

नेपाल डेरी एसोसिएसनले बागमती प्रदेश सभामा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य माननीय चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै वहाँको कार्यकालमा समग्र कृषि…