• प्रदेश ७

    पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…

    तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

    काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…

    हेर्नुस् के छ आजको देशभर मौसमको जानकारी

    काठमाडौं, भदौ २२ । पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि…

    मन्त्रिपरिषद् बैठक : भदौ मसान्तसम्म लामो दुरीको यातायात र आन्तरिक हवाई उडान नहुने

    काठमाडौं-  सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने…

    एटिएम प्रयोगमा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै…

    डोटीकाे खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गयाे

    काठमाडाै । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा…

    अपांगता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२०आयोजना हुने

    साउन २२ काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ। आज ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ…

    आज साउन १५ र नेपालीको खीर खाने चलन हेर्नुस् स्वादिष्ट खीर बनाउने रेसिपी

    साउन १५,काठमाडौं । आज साउन १५ गते घरमा दुग्ध पदार्थबाट तयार गरिएको खीर खाएर यो पर्व मनाईँदै छ। नेपाल नै येस्तो देश होला जहा खानै खाना का पर्व हरु छन् । सबै को घर मा…

    आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर नाग पञ्चमी मनाइँदै

    काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले…

    हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    साउन ५,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार…