• प्रदेश ७

    अशोक उत्कृष्ट निर्णायक

    काठमाडौं, असार ३१ । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।…

    सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम

    काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८००…

    कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम

    काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ । नेपाली श्रमिकका…

    कविताले जन्माइन् तिम्ल्याहा सन्तान

    कैलाली- कैलालीमा एक महिलाले तिम्ल्याहा सन्तानको जन्म दिएकी छन्। कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा तीन वटा बच्चा जन्माएकी हुन् । उनको शल्यक्रिया मार्फत डेलिभरी गरिएको अस्पतालले…