कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक
काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक…
मन्त्रीको उपस्थितिमा सुदुरपश्चिम प्रदेश दुधमय
मिति २०८१ असोज ९ गते बुधबारका दिन नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशले १०औं विश्व विद्यालय दूध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नाराका साथ माननीय मन्त्री वीर…
कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
काठमाडौं : मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि काठमाडौंको नयाँ वानेश्वोरमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’…
डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा सहभागी ७५ जना ग्राजुयेट
काठमाडौं। डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल ३२५ इ को आयोजनामा डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको हो । काभ्रेको धुलिखेलमा आयोजित डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा लिडरसिप संवन्धमा विशेष तालिम…
हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्व गाईजात्रा || शोक परेको घरलाई सान्त्वना दिने पर्व |||
काठमाडौं। हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्वको रुपमा गाईजात्रा पर्वलाई लिइने गरेको छ। बर्षभरिको उकुस–मुकुसलाई व्यंग्यको माध्यमवाट तिखो प्रहार गर्ने पर्वको रुपमा पनि गाईजात्रा पर्वलाई लिइने गरेको छ। पछिल्लो समय व्यग्यांत्मक पर्वको रुपमा विकास…
नेपाल मण्डल ट्रष्टव्दारा स्वयंसेवीहरुको उच्च सम्मान
काठमाडौं। नेपाल मण्डल लिट्रेचर कल्चर ट्रष्टले ३२ जना स्वयंसेवीहरुलाई सम्मान गरेको छ। सामाजिक क्षेत्रमा लाग्दैआएका स्वयंसेवीहरुलाई ट्रष्टले सम्मान गरेको हो। सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा सेवा दिने कार्य गर्दैआएका स्वयंसेवीहरुलाई सम्मान गर्दा उनीहरुको मनोबल अझ उच्च…
स्वतन्त्र संसार महर्जनको अध्यक्षतामा संसार संगीतालय शुभारम्भ
ललितपुर । आँट, धैर्य र साहसको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको अध्यक्षतामा संसार संगीतालय शुभारम्भ भएको छ। खोकनामा मुख्यालय रहने गरी संसार संगीतालयको विधिवत रुपमा पूजापाठ गरेर शुभारम्भ भएको हो। संगीतज्ञ रत्न…
स्वस्थ समाज नेपालको दशौं बार्षिक उत्सवमा संचारकर्मी श्याम स्मृत सम्मानित
काठमाडौं। बौंद्धिक अपाङ्गता भएका बालबालिकाहरुमा समर्पित सामाजिक संस्था स्वस्थ समाज नेपालले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। शनिवार गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित हिमालीघरमा स्वस्थ समाज नेपालले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो ।…
बागमती प्रदेशका मुख्यमन्त्री लामाले १५ साउनमा विश्वासको मत लिने
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि…
मधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दै
साउन,०८ जनकपुर । अर्थसँगै चारवटा मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मन्त्रालय बिस्तार संगै नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला समुह बाट सिराहा निर्वाचन क्षेत्र नं २ क का प्रदेश…