एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

प्रदेश

रुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरण

लुम्बिनी - रुपन्देहीको बुटवलमा भएको "बुटवल कोरा २०२४" साइकल यात्रामा सहभागी करिब २०० जनालाई नेपाल डेरी एसोसिएसनको सदस्य डेरी उद्योग सिद्धार्थ डेरी उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण (खिम) भट्टराईज्युले…

आलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा सीपमूलक सिलाई तालिमवाट दीक्षितहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । सीटीभीटीव्दारा सम्बन्धन प्राप्त संस्था नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कर सर्भिसेजले शुक्रवार आलापोटमा सीपमूलक सिलाई तालिमवाट दीक्षितहरुलाई प्रमाण…

रग्बीमा कर्णाली अब्बल

कर्णालीले प्रथम यु–१५ विद्यालय खेलकुदको रग्बीमा बिहीबार दोहोरो उपाधि जितेको छ । कर्णाली छात्र÷छात्रा दुवैमा पहिलो भयो । पोखरा रंगशालामा भएको छात्र फाइनलमा कर्णालीले कोशीलाई १–० ले पराजित ग¥यो । मधेशले तेश्रो स्थानमा चित्त बुझायो…

कोहल्पुर क्रिकेट एकेडेमी र सिन्थेटिक ट्रयाकको निरीक्षण

काठमाडौं, जेठ २७ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्जमा निर्माणाधीन कोहल्पुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन् । दुवै पूर्वाधारको निरीक्षणका क्रममा सदस्य–सचिव घिसिङले…

नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

भाद्र २०, पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे…

मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग

बिष्णु गिरी ‘निश्चल‘ काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ…

आर्मी र बागमती प्रदेश सेमिफाइनलमा

कास्की । पोखरामा शुक्रबार सुरु भएको सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगितामा आर्मी र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह चरणको खेलमा आर्मी अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको हो भने बागमती समूह उप विजेताको रुपमा…

ह्याण्डबल प्रशिक्षक÷प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं ।पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक÷प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख…

प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

हेटौडा उपमहानगर पालिका माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको प्रतियोगितामा हेटौडाले आयोजक महांकाल गाउँपालिकालाई २५–२०,१९–२५,१५–७ ले हराएको हो…