सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

प्रदेश

पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो

बुटवल - पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु…

पाल्पामा पहिरोले ४ सवारी बगायो, २ जनाको शब फेला

बुटवल -पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । सदरमुकाम तानसेन देखि…

गुल्मीमा जिप दुर्घटना अपडेट-मृत्यु हुनेको सँख्या २ पुग्यो

कमल राज पुरी गुल्मी जिल्लाको धुर्कोट गाउपालिकामा पहिरोले जिप पुरिदा २ जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर -३ हाडहाडेको हर्रापाटामा माथी बाट खसेको पहिरोले जिप पुरिदा चालक सहित दुई जनाको ज्यान गएको…

अविरल वर्षाले पाल्पाको विभिन्न स्थानमा पहिरो

पाल्पा-पाल्पा जिल्लाको विभिन्न स्थानहरुमा शुक्रबार देखि निरन्तरको भीषण वर्षाका कारण बाढी, पहिरो जानुका साथै मोटरबाटो पनि अबरुद्ध भएको छ। शुक्रबार देखि शनिबारसम्म अविरल परेको यो भीषण वर्षा नै यस सालको सुरुवाती ठूलो वर्षा रहेकोले पाल्पाको…

रुपन्देहीकी १४ वर्षिय बालिकाले गरिन् आत्महत्या

बुटवल -रुपन्देहीको कञ्चन गाउँपालिकामा १४ वर्षिय एक बालिकाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिका–१ की सुनिता बिकले आफ्नै चुन्नीले पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय,सालझण्डीले जनाएको छ । उनी शुक्रबार विहान करिब ८…

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सुमन कार्की / पाल्पा, असार ५ गते बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १३ वर्र्षीया बालिका लाई यौन दुव्र्यवहारको आरोपमा ७६ वर्र्षीय कुलबहादुर राना र आफ्नै छोरीलाई बला-त्कार गरेको अभियोमा बाबुलाई पक्राउ…

गुल्मीमा पहिरोले जीप पुर्दा एकजनाको मृत्यु, ५ जना घाइते

गुल्मी-गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।अर्घाखाँचीको मालारानी, हाडहाडे…

विश्वकै दोस्रो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ

पर्वत - साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो । दशैँ–तिहारमा बाँस गाडेर बनाइने…

जिउंदै गाडेको भन्दै प्रहरीले निकाल्यो शव

बुटवल-आफ्नै छोरालाई ज्यूंदै लगेर खाडलमा गाडेको भन्दै बुटवलका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतीनगरका परियारले ६ वर्षका छोरा राजेश परियारलाई डिंगरनगर स्थीत सामुदायिक वनको तिनाउ नदि किनारको जग्गामा…

कोभिड कोषबाट भत्ता नलिने उपमहानगरपालिकाका अधिकृतहरुको निर्णय

बुटवल-बुटवल उपमहानगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरुले कोभिड कोषबाट कुनैपनि भत्ता नलिने निर्णय गरेका छन् ।“हामीले कोभिड कोषबाट उपलब्ध हुने कुनैपनि रकमबाट भत्ता नलिने निर्णय गरेका छौं, सरकारलाई आर्थिक संकट परेको बेला हाम्रो लागि छुट्याएको रकम पनि…