डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

कृषि

नेपाल डेरी एसोसिएसनले पाँच वर्षे रणनीति तयार गर्ने”

काठमाडौँ - श्रावण १९ , नेपाल डेरी एसोसिएसनको केन्द्रिय बैठक केन्द्रिय कार्यालय शन्खमुल, ललितपुरमा सम्पन्न भयो। बैठक केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालको अध्यक्षतामा बसी मेचीदेखि महाकालीसम्मका सातै प्रदेशका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरूको उपस्थिति…

नेपाल डेरी एसोसिएसनको मोही अभियानमा कृषिमन्त्रीको साथ”

काठमाडौँ - साउन १९ , नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुन्छि विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ । दरबारमार्गको ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक…

रुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरण

लुम्बिनी - रुपन्देहीको बुटवलमा भएको "बुटवल कोरा २०२४" साइकल यात्रामा सहभागी करिब २०० जनालाई नेपाल डेरी एसोसिएसनको सदस्य डेरी उद्योग सिद्धार्थ डेरी उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण (खिम) भट्टराईज्युले…

आरोह फर्टिलाइजर्सको अर्गानिक जैविक मल बजारमा

१५ असार, काठमाडौं । आरोह फर्टिलाइजर्सले उत्पादन गरेको विभिन्न प्रकारका अर्गानिक जैविक मलहरू शुक्रबारदेखि बजारमा आएको छ । कम्पनीले हिजाे एक पत्रकार सम्मेलन गरेर सोबारे जानकारी गराएको हो । कम्पनीले उत्पादन गरेको जैविक मल नेपालकै…

असार १५ दही चिउरा खाने दिन र धान दिवस “

प्रल्हाद दाहाल अध्यक्ष : नेपाल डेरी एसोसिएसन नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही-चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवाती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २०…

असार पन्ध्र ।। धान दिवस ।। दहीच्यूरा खाने मौलिक पर्व ।।

काठमाडौ। मुठी रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर २१ औँ राष्ट्रिय धान दिवस परेको छ। रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा…

जापानमा उकेश र टार्जनलाई काश्य

जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । . टार्जन .कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक…

नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा, जिटूजी सहजीकरण गरिदिन सरकारसमक्ष अपिल

काठमाडौं, १० वैशाख । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) का पदाधिकारीहरुले भारत चिया निर्याचतमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एशोसिएशनले आफूहरुको समस्या जानकारी…

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ…

नेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान”

काठमाडौं - चैत्र ५, नेपाल डेरी एसोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको विशेष…