भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

कृषि

भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौता

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२…

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

वालिङ चैत ३० गते ः स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो…

“कृषि मन्त्रीले सेवन गरे प्रभात ब्राण्डको मोही”

चैत्र - १२, नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रले आयोजना गरेको एग्रो इन्भेस्टमेन्ट समिट सेरिज दुईको उद्घाटन समारोहमा कृषि मन्त्री माननीय रामनाथ अथिकारी प्रमुख अतिथि थिए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र…

सलेशलाई बागमती यु–२० महिला सेभेन्स रग्बीकाे उपाधि

काठमाडौं, फागुन ७ । कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ। मघ्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै…

राजेन्द्र, मुकेश र अनितालाई उपाधि

काठमाडौं, फागुन ४ गते । राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रविन्द्र शाक्य,…

हिमाली बास्केटबल शुक्रबारदेखि

हिमाली बोर्डिङ स्कुलको आयोजना प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ३४ टिमको सहभागिता रहने हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १४…

खानीखोलामा सुरु भयो गाउँपालिकास्तरीय चौथो चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । खानीखोला गाउँपालिकाको आयोजना र कुमारी माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित प्रतियोगिता वडा नम्बर…

तेस्रो एनबिएसए लालिगुरास बेसबल कपको उपाधि राइजिङ स्टारलाई

तेस्रो एनबिएसए लालिगुरास बेसबल कपको उपाधि राइजिङ स्टारलाई नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा ललितपुरको भैसेपाटीमा यहि पुस १२ र १३ मा सम्पन्न तेस्रो एनबिएसए लालिगुरास कपको उपाधि भक्तपुरको राइजिङ स्टार क्लबले गोर्खा क्रु क्लबलाई…

युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन

काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक…

मकै खेती प्रवर्धनका लागि कृषि उद्यम केन्द्रले लुम्बिनी सरकारलाई बुझायो सुझाव”

कार्तिक - २६, दाङकाे भालुवाङमा लुम्बिनी प्रदेश उद्योगवाणिज्य महासङ्घको आयोजना एवं नेपाल मल तथा बिउ परियोजनाको सहकार्यमा कृषिभूमि तथा सहकारी विकास मन्त्री माननीय दिनेश पन्ती र योजना आयोगका उपाध्यक्ष माननीय दिल्लीराज अर्यालको विशेष उपस्थितिमा उद्योग…