कृषि

जापानमा उकेश र टार्जनलाई काश्य

जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । . टार्जन .कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक…

नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा, जिटूजी सहजीकरण गरिदिन सरकारसमक्ष अपिल

काठमाडौं, १० वैशाख । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) का पदाधिकारीहरुले भारत चिया निर्याचतमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एशोसिएशनले आफूहरुको समस्या जानकारी…

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ…

नेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान”

काठमाडौं - चैत्र ५, नेपाल डेरी एसोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको विशेष…

तरकारी खेतिले उपाको जिवनमा ल्याएको परिवर्तन

काठमाडौं ।काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाँउपालिका वडा नं २ मा बस्दै आउनु भएका उपा तिमल्सिनाको जिवन हिजो आज निकै फेरिएको छ । केहि समय अघि निर्बाहमुखि खेति र घरको पारिबारिक काममा अल्झिएर समय बेथित गर्दै आएकि…

“ललितपुरका साना तथा घरेलु डेरीको अनुगमन हुँदै “

ललितपुर - चैत्र,१, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश र ललितपुर दुग्ध व्यवसायी समितिले राष्ट्रिय दुग्ध बिकास बोर्ड र पशुसेवा कार्यालय ललितपुरको सहकार्यमा ललितपुर जिल्लामा रहेका साना तथा घरेलु डेरीहरुको अनुगमन गर्‍यो। अनुगमन गर्ने क्रममा दूधको…

नेपाल डेरी एसोसिएसनद्वारा वर्तमान दुग्ध क्षेत्रको समस्या बारे अन्तरक्रिया सहित निष्कर्षको पहल “

फाल्गुन - ११, नेपाल डेरी एसोसिएसनको आयोजना एवं उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्रको सहयोगमा हाल नेपालमा देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा छलफल तथा निराकरणका उपायहरुको लागि सरोकारवाला निकायहरुको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष…

एपीएफ, सैनिक, पुलिस र लेबोरेटरी स्कुल क्वार्टरफाइनलमा

काठमाडौं– नेपाल एपीएफ स्कुल, सैनिक आवासीय महाविद्यालय, लेबोरेटरी मावि र नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्। सैनिक महाविद्यालयले बुद्धनगरको काव्या स्कुललाई १४–० ले हरायो। सैनिकका डिग…

वैदेशिक रोजगारीमा रहेका युवाको योगदानले देशको अर्थतन्त्र धानेको दाबी

काठमाडौं, १ फागुन / वैदेशिक रोजगारमा रहेका र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको योगदानले नेपालको अर्थतन्त्र धानेको एक युवा व्यवसायीले दावी गरेका छन् । आमसञ्चारकर्मीहरुसँग कुरा गर्दै दुध दुग्ध जन्य पदार्थको व्यवसाय गर्दै आएका युवा व्यवसायी…

चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा बितरण

गोरखा, माघ २८ गते । गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जिविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका बितरण गरिएको छ । चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७…