कृषि

शहीद परिवारलाई उन्नत जातका गाई र भैँसी दिईने

राजविराज – प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण…

‘बुद्ध नेपालमा जन्मिएको’ भन्दै सगरमाथा चुम्ने शेर्पा सम्मानित’

काठमाडौं-कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारासहित सगरमाथाको…

मनमुरि कृषि सहकारी संस्था बाट नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान

वैशाख १५, काठमाण्डौ । मनमुरि कृषि सहकारी संस्था बाट नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कृषि उपज  संचालन बजार मा होम ,रुद्री गरि प्रसाद ग्रहण  कार्यक्रम  सम्पन्न               …

कृषिउपज वस्तुहरुले बजार पाएमात्र समृद्ध राष्ट्रबन्छ – कृषि मन्त्री पौडेल

बुटवल-शहरबाट गांउ जांदा मात्र होईन गांउबाट शहर पस्दा समेत कृषि उत्पादन लिएर आउने वाताबरण बनाउन सकेमात्र नेपाल समृद्ध राष्ट्र बन्ने कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ ।कृषि पत्रकार समाज रुपन्देहीले आज बुटवलको…

प्रदेश पाँचमा जमिन बाँजोराख्न नदिनेगरी नीति आउदै छ :आरती पौडेल

कृषि वार्ता/मन्त्री, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नः ५ विद्यालयमा वि.स २०४१ सालबाट कोहलपुर त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्वीयुबाट राजनीतिमा सक्रिय रुपमा लागेकी आरती पौडेल बाँकेबाट राजनीतिक यात्रा सूरु गरेकी हुन । अखिल नेपाल…

कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज रुपन्देही शाखा गठन

बुटवल -रुपन्देहीमा क्रियाशिल कृषि क्षेत्रका पत्रकारहरुको भेलाबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज रुपन्देही शाखा गठन गरेको छ ।शनिबार बुटवलमा भएको भेलाबाट उपाध्यक्षमा कन्तिपुर टेलिभिजनमा अवद्ध भुवन पाण्डे र महिला…

व्यावसायिक बन्दै पाल्पाको छुर्पी

पाल्पा-पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ…

अलैँचीको मूल्य बढेपछि किसान हर्षित

इलाम/ एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर…

वार्षिक ९१ अर्बको दूध बिक्री

चितवन-ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।एशोसिएसनका महासचिव प्रह्लाद…

कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता

काठमाडौं -महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको…