कृषि

“खेलाडीलाई डाइटमा दुध तथा दुग्ध पदार्थ समावेश गर्न डेरी एसोसिएसनको आग्रह “

काठमाडौं, माघ - २१, नेपाल डेरी एसोसिएसनले खेलाडीको डाइटमा दुध तथा दुग्ध जन्य पदार्थ समावेश गर्नका लागि अनुरोध गरेको छ । एसोसिएसनले एक अनुरोध पत्र सार्वजनिक गर्दै खेलाडिको डाइटमा दुध तथा दुग्धजन्य पदार्थ समावेश गर्नका…

नेपाल डेरी एसोसिएसनको गायत्री डेरी हेटौंडा सम्मानित”

माघ - १८, नेपाल निर्यात ब्यवसायी महासंघद्धारा सबैभन्दा बढी नेपाली उत्पादनलाई निर्यात गर्ने बिभिन्न संघ संगठनले सिफारिस गरेका उद्योगलाई आफ्नो स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको थियो । सोहि अवसरमा यस वर्ष…

नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न

माघ ७ काठमाडौं । नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी…

नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती एवम् वार्षिक साधारणसभा गर्ने

काठमाडौँ। नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती एवम् वार्षिक साधारणसभा गर्ने भएको छ। काठमाडौँ लैनचौरस्थित मल्ल होटेलमा कृषि तथा पशुपन्छी सचिव रेवती रमण पौडेलको प्रमुख आतिथ्यमा रजत जयन्ती मनाउन सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रह्लाद…

नेपाल डेरी एसोसिएसनले रजत जयन्ती महोत्सव मनाउने

एसोसिएसनको चिनारी ः नेपाल डेरी एसोसिएशन २०५५ सालमा स्थापना भइ निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको दुग्ध व्यवसायी साना, ठूला, मझौला र घरेलु डेरीहरुको छाता संगठन हो । २०५५ साल माघ ७ गते जिल्ला प्रशाशन कार्यालय…

मासुको विकल्प राजा च्याउ अर्थात किङ्ग ओएस्टर (फोटो फिचर सहित)

सेफ आर.बि.बुढाथोकी संसारभर सयौ थरिका च्याउ उपलद्द छन। च्याउ धेरैको प्रिय तरकारी पनि हो ।सब्ज्जीको राजा भनेर चिनिएको च्याउ धेरैको घरमा मात्र होइन होटल रेस्टुरेन्टमा पनि थरिथरिका परिकार पाक्ने गर्छ। शाकाहारीहरुका लागि च्याउ एक उत्तम…

” नेपाल डेरी एसोसिएसन मशेश र सुदुर पश्चिम प्रदेशको वार्षिक साभारण सभा सम्पन्न “

२०८० पौष - २१, नेपाल डेरी एसोसिएसन मशेश प्रदेश र सुदुर पश्चिम प्रदेशको वार्षिक साभारण सभा सम्पन्न भयो । सुदुरपश्चिम प्रदेशको ५औं वार्षिक साधारणसभा एवं तेश्रो अधिवेशनबाट डेरी क्षेत्रका अग्रज भुपेन्द्र थापाको सभापतित्व एवं केन्द्रिय…

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न”

२०८०, पौष २०, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भयो । सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक…

नेपाल डेरी एसोसिएसनको २३औं वार्षिक साधारणसभा माघ ७ गते काठमाडौंमा हुने “

२०८० पौष १८, नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको जुम बैठकले एसोसिएसनको स्थापना दिवस माघ ७ गते काठमाडौंमा संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न गर्ने भएको छ । यो भन्दा अगाडीको बैठकले धनगढीमा गर्ने भनिएको वार्षिक साधारणसभा…

“कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न”

पौष- १५, कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्थाको १६ औं साधारणसभा संस्थाको प्राङगण कागेश्वरी - १, मा भव्यताका साथ सहकारीका अध्यक्ष रवि शरण थापाको सभापतित्वमा एवं पूर्व भौतिक पूर्वाधर मन्त्री, बाग्मती प्रदेशका रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा…