अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाजRoman Ermoshin provides insights into the company's history, objectives, and futureसरकारलाई ट्याक्सी व्यवसायीको ७ बुँदे ध्यानाकार्षण पत्र, माग पूरा नभए अनशन बस्ने चेतावनीराष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमाअखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारीनयाँ नेपाली चलचित्र ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धितएनआरएनए सहकोषाध्यक्ष टंक गैरेद्वारा आइसिसि सचिवमा उम्मेदवारीएनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीद्धारा क्यानडाबाट उम्मेदवारीआज आश्विन २ गते मंगलबार : हेर्नुस् राशिफलसजिलो पत्र तिज फोटो प्रतियोगिताका विजयी घोषणा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

रोचक

साहसिक कार्यका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत

काठमाडौं : रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका…

चौंथो बृहत विज्ञान तथा प्रविधी प्रदर्शनी सम्पन्न

काठमाडौं । एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा दुई दिने (२०७९ फागुन १२ र १३ गते) चौंथो बृहत विज्ञान तथा प्रविधी प्रदर्शनी सम्पन्न भएको छ । सो कार्यक्रम काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राइले…

खाँडादेवी फूडल्याण्ड कलंकीमा तिज सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

काठमाडौ - राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरूले परा पुर्वकाल देखि मनाउदै आईरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर शनिबार…

यस्तो छ आज माघ २२ गते शनिबारको राशिफल

काठमाडौ ।२०७८ माघ २२ गते, शनिवार, ५ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, चतुर्थी तिथि, ७ः०७ बजेदेखि पञ्चमी। उत्तरभाद्रपदा नक्षत्र, १९ः३५ बजेदेखि रेवती। चन्द्रराशि– मीन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला,…

अनुहारको दाग हटाउने तथा सफा र चमक बनाउने नयाँ घरेलु तरीका

काठमाडौ। तन्नेरीहरुमा विशेषत अनुहारमा अनावश्यक दागहरु आएर हैरान भैरहेको पाइएको छ। त्यसप्रकारका दागहरुलाई सजिलै हटाउन सकिन्छ। त्यो पनि बेसार र नरिवलको तेलको पेस्ट बनाएर अनुहारमा लगाउने गरेमा सजिल्लै दाग हट्ने व्युटीसियन प्रमिला डंगोलले भनेकी छन्।…

जेष्ठ नागरिक माथिको दुर्व्यवहार बिरुद्द सचेतनामुलक कबिता बाचन प्रतियोगिता हुने

काठमाडौं-राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याब्सनको सयुंक्त आयोजनामा असार १ गते जेष्ठ नागरिक माथिको दुर्व्यवहार बिरुद्द सचेतना बिषयक कबिता बाचन प्रतियोगिता हुने भएको छ । समाजमा जेष्ठ नागरिकको सम्मानको लागि आजैबाट ससाना बालबालिकालाइ अभ्यस्त…

नुवाकाेटमा २० लाख लागतमा डम्फुपार्क निर्माण

काठमाडौं । दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनीमा डम्फुपार्क निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक लगानीमा निर्माण गरिएको उक्त पार्कमा डम्फु र कुदाप अर्थात चुल्हो निर्माण गरिएको छ । ग्लान समुदायको उद्गम स्थलको रुपमा परिचित उक्त स्थानको…

पेटको मोटोपना हटाउने सजिलो घरेलु उपाय

काठमाडौ। मोटोपना सुन्दरता नभइकन रोगको पोको भएको चिकित्सकहरुको भनाई रहेको छ। खाइलाग्दो र ज्यानदार बन्नको लागि मोटाउनेहरु कालान्तरमा विभिन्न रोगको शिकार बन्ने गरेको अध्ययनले बताइसकेको छ। त्यसैलेगर्दा तपाईहरु मोटोघाटो हुनुहुन्छ भने, हाइट अनुसारको ठीकको ज्यान…

मिडिया व्यावसायी तथा सिनेमाटोग्राफी राजन खरेलले निर्माण गरेको गोक्यो रि ले ” गिनिज वर्ल्ड रेकर्ड” राखन सफल

काठमाडौं । बिश्वको नम्बर एक मान्यता प्राप्त विश्व कीर्तिमान “गिनिज बुक अफ वल्र्ड रेकर्ड” मा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । नेपालको जस्तो सानो देश अनि त्यही माथि पनि सानो म्युजिक उद्योगका…

राउटे समुदायलाई खाध्य समाग्री र मादल वितरण

दैलेख,१५ आश्विन- दैलेखको गुराँस गाउँपालिकामा आज राउटेसमुदायका १९३ जनालाई खाध्य समाग्री र मादल बितरण गरिएको छ ।उक्त सामग्रीहरु किमोलुङ फाउडेशन नेपालको अगुवाईमा वितरण गरिएको हो । संस्थाका संस्थापक तथा अध्यक्ष वाङ्चुक राप्तेन, कोषाध्यक्ष सन्दुप लामा…