गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ ९ध्यचमि क्ष्लखभकतयच ध्भभप द्दण्द्दद्ध० को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता ९ऋबउष्तब िःबचपभत ीष्तभचबअथ एचयनचबm० कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत…
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने
कात्तिक ११, काठमाडौँ । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ । सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको…
थरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमा
काठमाडौं । सेकुवा पारखीहरूका लागि अर्गानिक फेमिली सेकुवा घर” संचालनमा आएको छ । विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै बालाजु माछापोखरी गुणस्तर नजिक बसन्तनगरमा संचालनमा आएको अर्गानिक फेमिली सेकुवा घर” मा चिकेन, मटन…
सोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुर
काठमाडौं । सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार उत्सव अफरहरु घोषणा गरेको छ । कम्पनीले ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका…
जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
धनकुटा, २६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले दुई ठूला…
प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो
काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. लि.…
नेपालका मोबाइल गेमरहरूको लागि एक गेम-चेन्जर
काठमाडौं, नेपाल – Infinix ले गर्वका साथ नेपालमा Infinix GT 20 Pro को उल्लेखनीय सफलताको घोषणा गरेको छ। MediaTek Dimensity 8200 Ultimate चिपसेटद्वारा संचालित यो फ्ल्यागशिप गेमिङ स्मार्टफोनले मोबाइल गेमिङ प्रेमीहरूका लागि नयाँ मापदण्ड स्थापित…
नेप्से परिसूचकमा आज उच्च अङ्कको सुधार
काठमाडौँ, २३ साउन । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव…
काठमाडौं विश्वविद्यालयमा बीएस्सी कम्प्युटेश्नल म्याथेम्याटिक्स
काठमाडौं विश्वविद्यालय गणित विभागले सन् २०१७ देखि स्नातक तहमा बीएस्सी कम्प्युटेश्नल म्याथेम्याटिक्स कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रमले गणित र कम्प्युटर विज्ञानलाई प्रयोग गरी सूचना प्रविधि क्षेत्रमा आकर्षक अवसरहरूको सिर्जना गरेको छ । गणित…
नेप्से परिसूचक एक सय १३ दशमलव ४२ अङ्कमा
काठमाडौँ, १३ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।…