• बिजनेस

    खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै   ‘जोरपाटी  फेमिलि क्याफे ’JFC नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा 

    खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै काठमाडौ को गोकर्नेश्वोर नगर पालिका ०६ जोरपाटी मा  ‘जोरपाटी  फेमिल्री कफे ’ नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा आएको छ। बिष्णु दङगाल र नरेश मोक्तानले रेस्टुरेन्टमा लगानी गरेका हुन्…

    आइफोनका तीन किसिमका नयाँ मोडल सार्वजनिक, मुल्य कति?

    क्यालिफोर्निया, २८ भदौ – अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा…

    ताम्राकार कम्प्लेक्सको  ए टु जेड अनलाइन बजारको नयाँ  शाखा  आज देखि पुतली सडकको  स्टार मलमा 

    काठमाडौं को न्युरोड मुख्य  शाखा ताम्राकार कम्प्लेक्सको ए टु जेड अनलाइन बजारको आयोजनामा ग्राहक बर्गहरुको सुबिधालाई मध्यनजर गर्दै अर्को शाखा आज देखि  पुतलिसडक स्थित स्टार मलमा पसलको शुभारम्भ  गरिएको छ  । उक्त आउट लेटबाट  मोबाइल…

    एनसिसि बैंक लिमिटेडको सञ्चालकबाट धितालको राजिनामा

    ‘राष्ट्र बैंक र प्रशासनले जालसाँजी रचेर मला ई फसाए’' काठमाडौं, २२ भदौ । एनसिसि बैंक लिमिटेडका सञ्चालक विष्णु प्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको जिकिर गरेका छन् ।…

    नारायणगढ-बुटवल सडक विस्तार गर्न ७ कम्पनी अन्तिम प्रतिस्पर्धामा

    काठमाडौं - नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि ७ वटा निर्माण कम्पनीको आर्थिक प्रस्तावमाथि मूल्यांकन सुरु भएको छ । यसअघि छानिएको कम्पनीलाई एशियाली बिकास बैंक -एडीबी) ले अयोग्य ठहर्‍याएपछि नयाँ कम्पनी छान्ने प्रक्रिया सुरु भएको थियो ।…

    रुपन्देहीका थप तीनवटा पानी उद्योगलार्इ कारबाही

    बुटवल- मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेका रुपन्देहीका थप तीनवटा पानी उद्योग कारवाहीमा परेका छन् ।प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेका सी एण्ड एच फुड…

    नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू

    काठमाडौं-अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् ।राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को…

    मसिक किस्ता १२ हजार ९९९ मै डाट्सनका गाडी पाइने

    मासिक १२ हजार ९९९ रुपैयाँ किस्ता तिर्नेगरी ग्राहकले डाट्सनका गाडी किन्न पाउने भएका छन्।मेगा बैंक र डाट्सनको आधिकारिक वितरक पायनियर मोटो कर्प बीच ऋण प्रदान गर्ने सम्झौता भएको छ।डाट्सनका अलवा निशान कम्पनीका सबै गाडीमा पनि…

    नेपालकै ठूलो धनराशीको हस्तलेखन प्रतियोगिताका विजेताहरु नगदसहित सम्मानित

    काठमाडौं, ९ भदौ । बाल बिकास एन.सि.मासले २०७४ सालमा राष्ट्रव्यापी रुपमा भएको हस्तलेखन प्रतियोगितमा भाग लिएका विजेताहरुलाई आज नगदसहित सम्मान गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच नेपालकै सबैभन्दा ठूलो धनराशी भएको अक्षरलेखन…

    अत्याधिक माइलेज साथ अति वातावरण मैत्री रनर बाइक नेपालमा

    काठमाडाैँ ।अति लोकप्रिय रनर ब्राण्डका ८० सीसी देखी १५० सीसी सम्मका विभिन्न कलरहरुमा मोटरसाइकलहरु र ११० सीसी कास्कुटरहरु बिक्रि वितरण गर्दै आएकोमा हाल नयाँ थप कलरहरुमा मोटरसाइकलहरु भित्राएको छौं । रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु…