आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

बिजनेस

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति कतारको आगामी कार्यकालका लागि आज निर्वाचन हुँदैछ

दोहा, कतार – नेपाली कामदारहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको देश कतारमा गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति (एनआरएनए)को आगामी कार्यकालका लागि आज निर्वाचन हुँदैछ । गैरआवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि…

Rotaract Global Model United Nations 2019 (kicks off at Pokhara)

Pokhara, 21 August - The opening ceremony of the 11th edition of Rotaract Global Model United Nations was observed yesterday. The event, having been organized globally at different cities of the world is being held…

अध्यक्षका प्रत्यासी कुमार पन्त विभिन्न राष्ट्रस्थित नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियालाई तीव्र बनाउँदै विश्व दौडाहामा

काठमाडौ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाडौँमा हुँदैछ । सम्मेलन आउन करिब डेढ महिना मात्रै बाँकी हुँदा अध्यक्षका प्रत्यासी कुमार पन्तले विभिन्न राष्ट्रस्थित नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियालाई…

शुक्रवारबाट महिला चेम्बरको तीज व्यापार मेला शुरु हुदै, महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शन हुने

काठमाडौं–०५ भाद्र - नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना गर्ने भएको छ । जमलस्थित नेपाल चेम्बर भवनमा भदौ ६ र ७ गते आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरी निर्वाचित

काठमाडौं ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरीलाई निर्वाचित गरेको छ । अगस्त १८ मा सम्पन्न परिषद्को आठौ महाधिबेशन र निर्वाचनले ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो…

गैरआवासीय नेपालीलाई नागरिकतासँगै पासपोर्ट पनि दिने व्यवस्था पनि हुनुपर्छ : आचार्य

क्यानडा / गैरवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतासँगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्ने बताएका छन्। शनिबार टोरोन्टोमा आयोजित एनआरएन क्यानडाको १२औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले संसदको राज्य व्यवस्था समितिमा भएको…

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष र साउदी अरबका लागि नेपाली राजदूत बीच आर्थिक वृद्धिबारे छलफल

काठमाण्डौं, ०२ भाद्र -नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबका लागि महामहिम नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष…

१४औं‘नाडा अटो शो २०१९ भदौ १० गते देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा हुने

काठमाडौं, भदौं २ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा १४औं‘नाडा अटो शो २०१९’ सुरु हुने भएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनीहलमा…

वार्षिक ८ करोडको कोष स्थापना गर्ने योजना सहित महेश श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ को कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको…

सुनको मूल्यमा बृद्धि भएयता सुनको किनबेच मा निक्कै कमी

काठमाडौं। चीन र अमेरिकाको व्यापार युद्धका कारण विश्वमा सुनको मूल्यमा अत्याधिक बृद्ध भएको छ। त्यसको असर नेपालमा पनि परेको छ। नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल…