बिजनेस

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो…

दुई महिनामा पूँजीगत खर्च दुई प्रतिशत

काठमाडौँ–चालू आर्थिक वर्षको दुई महिनामा मात्रै दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको…

नेपालकै ठूलो पार्टी भेन्यु ‘एलिस रिसेप्सन’ खुल्यो

काठमाडौं- लोकप्रिय रेष्टुरेन्टको रुपमा चर्चा कमाएको एलिस रेष्टुरेन्टले नेपालकै ठूलो पार्टी भेन्युको सुविधासहित राजधानीमा ‘एलिस रिसेप्सन’ सञ्चालनमा ल्याएको छ । यही असोज १२ गतेदेखि एलिस रिसेप्सन औपचारिक रुपमा सञ्चालनमा आएको हो । काठमाडौंको गैरीधारामा सञ्चालनमा…

सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात

 विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०७५ को शभकामना सहित बिशेष छुटमा  सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात भएको छ। अर्गानिक जोनमा पाईने सुविधाहरु मा फापरको ढिडोसंग लोकल कुखुराको मासु, हुम्लाको सिमीको दालसंग…

तीन चलचित्र एकसाथ प्रर्दशनमा, कस्को पल्ला भारी ?

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट तीन वटा चलचित्र दर्शकमाझ आएका छन् । सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’, अर्का सञ्चारकर्मी ऋषि धमलाको निर्माणमा बनेको चलचित्र ‘अनुराग’ र गायक तथा संगीतकार यश…

अबदेखि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

काठमाडौँः अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य…

मलेसिया जाँदा नेपाली कामदारले पैसा तिर्नु नपर्ने, श्रम सम्झौता चाँडै हुने

काठमाडौं : नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसिया बिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ । मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम…

जनसवाल दैनिक राष्ट्रिय ‘क’ वर्गमा समावेश

काठमाडौं–जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा समावेश भएको छ । प्रेस काउन्सिल नेपालले  सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण नतिजामा जनसवाल राष्ट्रिय दैनिक राष्ट्रिय ‘क’ वर्गमा समावेश भएको हो । काउन्सिलले यसअघि सार्वजनिक गरेको…

३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला पनि रिहा

काठमाडौं–३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा  रिहा भएका छन् । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण…

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

काठमाडौं–सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको…