एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • बिजनेस

    सडक क्षेत्र भित्र बनेका घर डोजर लगाएर भत्काइदै (भिडियो सहित )

    बुटवल-बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारका लागि सडक क्षेत्र भित्र बनेका घर भत्काउन थालिएको छ । सडक बिस्तारको जिम्मा पाएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्र भित्र बनेका घर…

    साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न

    गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न गरेको छ । जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले एक कित्ता बरावर एक…

    बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू सञ्चालन

    बुटवल- बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू प्रा.लि सञ्चालनमा आएको छ ।आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी बुटवलको गोलपार्कमा सिद्धार्थ राजमार्ग किनारमै होटल एभिन्यू खुलेको हो ।यो होटल बुटवलकै पहिलो विजनेस होटलका रुपमा स्थापित भएको…

    पाँच करोडको इँटा नष्ट

    भक्तपुर: एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष…

    अब नेपाली कोरिया जस्तै जापान पनि जान पाउने

    काठमाडौँ - श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग  दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका छन्  ।सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले पर्याप्त लाभ उठाउन सक्ने भन्दै …

    उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध : गृहमन्त्री थापा

    चितवन - गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा…

    जुत्ता सिलाएरै ४५ हजार आम्दानी,जुत्ताको काम दामैदाम : राजेन्द्र राम

    तपाइँ हामीलाइ थाहा नै छ ! केहि महिना अगाडि शिर्षनेताहरुनै बाटोमा जुत्ता पालिस गरेर सामाजिक संजाल अनि मिडिया भरि छाए । तर २८ बर्ष देखी आफ्नो जुत्ता पालिस गर्ने र सिलाउने कामलाइ ब्यबास्य नै बनाएका…

    आलु खेती आम्दानीको मुख्य स्रोत

    तोलाकान्त बगाले, स्याङ्जा -गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । “स्थानीय…

    नेप्से परिसूचक २.९ अंकले घटयो : ५१ करोड ४१ लाख रुपैयाँको कारोबार

    काठमाडौं -बुधबार नेप्से परिसूचक २.९ अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन ५२ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा ४० अंकले बढेर सुधारिने संकेत देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेन ।बुधबार कारोबार…

    पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु

    चैत्र ११,काठमाण्डौ । प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ÷बीमा एक्स्पो आजदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य…