श्रम छाडेर विद्यालय जान थाले बालबालिका
रत्ननगर: चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जानुहुन्थ्यो । त्यही दुई बालक र आमाको…
शेयर बजार सामान्य अङ्कले सुधार
काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार…
दशैंको मुखैमा १० प्रतिशतले बढ्यो गाडीभाडा, सरकार व्यवसायीसँग निरिह
काठमाडौं–सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ । शनिबारदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा बढेको हो । सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा सरकार तत्कालका लागि सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन तयार…
टिकट लिन आएका यात्रु रित्तो हात फर्के
काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले…
शंकरदेवमा शुल्क बृद्दीको बिरोध
देशकै गौरव बोकेको व्यवस्थापन तथा बाणिज्य शास्त्र संकाय पढाई हुने सबैभन्दा राम्रो क्याम्पस मध्यको एक शंकरदेव क्याम्पसमा चरम लापरबाही र मनोमानी ढंगले सुल्क बृद्दी गरिएको छ मध्यम बर्गीय बिधार्थी अध्यान गर्न आउने उक्त क्याम्पसमा क्याम्पस…
अब साना-ठूला सवारीसाधनलार्इ छुट्टाछुट्टै रूट
काठमाडौं– सरकारले सिण्डिकेट खारेज गरेसँगै सार्वजनिक सवारीलाई आफैंले रूट दिने तयारी गरेको छ। यातायात व्यवस्था विभागले काठमाडाैँ लगायत देशैभर ठूला तथा साना गाडीका लागि फरक–फरक रूट दिने तयारी गरेको छ। सर्वसाधारणले दैनिक ट्राफिक जामको समस्या भोग्दै…
द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट
काठमाडौँ–राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको…
सरकार–यातायात व्यवसायी विवाद : चेपुवामा जनता
काठमाडौँ – विगत लामो समयदेखि चलिरहेको यातायात व्यवसायी र सरकारबीचको विवादको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । लामो समयदेखिको अन्यौल अन्त्य गर्दै सरकार र यातायात व्यवसायी असोज ५ देखि टिकट बुकिङ खुला गर्ने सहमति पुगेका थिए।…
कतारमा सरकारी संयन्त्रमार्फत कामदार लैजान मन्त्री विष्टको प्रस्ताव
काठमाडौ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहमद अल हेललाई आग्रह गरेका छन् । श्रम मन्त्रालयमा…
कतारबाट नेपालले फाइदै–फाइदा लिन सक्छ : रमेशप्रसाद कोइराला
रमेशप्रसाद कोइराला कतारका लागि नेपाली राजदूत पछिल्लो समय कतारमा रहेका नेपालीहरुको समस्यामा नेपाली राजदूतावास कतार निकै सहयोगी बनेको कतारमा रहेका नेपालीहरु बताउँछन् । यसको श्रेय जान्छ– कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई । जसले पछिल्लो…