बिजनेस

मार्चमा नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

काठमाडौं – लगानी बोर्डले नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो मार्च महिनामा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको ३२ औँ बैठकले यो निर्णय गरेको हो । त्यस्तै बोर्ड बैठकले पश्चिम सेतीमा चाइनाको थ्री…

निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि म मैदानमा आएको हुँ : अध्यक्षका उम्मेदवार सिंह

काठमाडौं, २ असोज । नेपाल निर्माण व्यवसायी महासंघको आशन्न ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि आफू मैदानमा आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्षका…

वालुवा खानी पुनः सञ्चालन हुने

भक्तपुरः भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन…

पेट्रोलियम पदार्थमा फेरि मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो । यो मूल्य बढेपछि पेट्रोल…

अण्डाको मूल्यमा वृद्धि

चितवन, ३१ भदौ – अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको…

शेयर बजार दोब्बर

काठमाडौँ, ३१ भदौ – धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले…

Runner Motorcycle introduced 5 New Variants!

Raman Motors, the authorized distributor of Runner Motorcycles has introduced five new variants in Nepal. Catering the biggest Auto Show & most celebrated festival in Nepal, the NADA Auto Show & Dashain. These new entrants…

अटो शोमा सार्वजनिक गरिए रनरका ५ बाइक

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज…

२ हजार लिटर मदिरा प्रहरीद्वारा नष्ट

सुर्खेत, ३१ भदौ – अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर…

खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै   ‘जोरपाटी  फेमिलि क्याफे ’JFC नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा 

खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै काठमाडौ को गोकर्नेश्वोर नगर पालिका ०६ जोरपाटी मा  ‘जोरपाटी  फेमिल्री कफे ’ नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा आएको छ। बिष्णु दङगाल र नरेश मोक्तानले रेस्टुरेन्टमा लगानी गरेका हुन्…