बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेशन सर्भिस संचालनमा
काठमाडौं, ९ असार । ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लि.ले सुचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा…
असार ११ गतेबाट नेपाल टेलिभिजन न्यूज च्यानलमाफर्त ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं, ९ असार । बैंकिङ एण्ड फाईनान्सियल सोलुसन प्रा.लि.ले यही असार ११ गतेबाट नेपाल टेलिभिजन न्यूज च्यानलमाफर्त ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम हरेक हप्ता बुधबार बेलुका ८ः५० बजे प्रशारण हुनेछ…
मिस एण्ड मिसेस जनजातीको ट्यालेण्ट राउण्ड सम्पन्न्न’,फिनाले आउदो २० गते
काठमाडौं, ०९ असार - राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको…
शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न (हेर्नुस् भिडियो )
काठमाडौं ।शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न (हेर्नुस् भिडियो ) https://youtu.be/-d-1fx1oPC8
सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ
काठमाडौं। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ। बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ। महासंघका पूर्व…
सुनको मूल्य निरन्तर उकालो
असार ६,काठमाडौं – बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो। त्यो रेकर्ड…
पर्यटकीय क्षेत्र ठमेलमा खुल्यो ‘सट स्टेशन
काठमाडौँ – नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै यूवा उद्यमी धर्मराज पनेरूले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘सट स्टेशन’ खोलेका छन् । पनेरूले ५० लाख रूपैयाँ लगानी गरेर सट स्टेशन खोलेका हुन् । लाउन्ज र…
वैदेशिक रोजगार व्यवसायीहरुमा नयाँ नेतृत्वको लागि चर्चा शुरु
काठमाडौं– नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनको मिति नजिकिदै जाँदा वैदेशिक रोजगार व्यवसायीहरुमा नयाँ नेतृत्वको लागि चर्चा शुरु भएको छ । निर्वाचनका लागि एक महिना पनि बाँकी नरहेको अवस्थालाई मध्यनजर गर्दै नेतृत्वको लागि मुख्य प्रतिस्पर्धीका…
नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच आर्थिक सहमति
काठमाडौं, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा उनको उपस्थितिमा पेरिसमा नेपाली उद्योगी व्यवसायीको छाता संगठन र फ्रान्सको व्यवसायीहरुको परिसंघबीच आर्थिक…
‘गेम चेन्जर आयोजना’ समृद्धिका आधार
रामजी बगाले काठमाडौं । ‘समृद्धि’ पछिल्लो समय नेपालमा सबैभन्दा चर्चाको शब्द बनेको छ । समृद्धि सबैको चाहना हो । हरेक नागरिकको चाहना समृद्ध राष्ट्र र समृद्ध जीवनको हो । कोही पनि नागरिक गरिबीमा जीवन जीउन…