एशियन लाईफ इन्स्योरेन्सद्धारा बिमा वापतको रकम हस्तान्तरण
बुटवल-एशियन लाईफ इन्स्योरेन्स बुटवल शाखाले विमा रकम हस्तान्तरण गरेको छ ।पछिल्लो पटक असार २४ गते अल्पायु मै निधन हुनु भएकी अर्घाखाँची ठाडाकी दीलकला भट्टराईको विमा वापतको रकम उहाका श्रीमान कृष्ण प्रसाद भट्टराइलाई एक कार्यक्रमका वीच…
चौतर्फी दबावपछि घटाइयो पेट्रोल-डिजेलको मूल्य
काठमाडौं-चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ…
प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन
काठमाडौं -प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन|प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित…
गुल्मीका ५ स्थानमा मेघा बैंककाे शाखा रहित बैंकिङ सेवा बिस्तार
गुल्मी-गुल्मीमा मेघा बैंकले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको छ ।जिल्लाका ग्रामीण भेगमा पनि बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको मेघा बैंकका गुल्मी शाखा प्रमुख शालिक…
सिण्डिकेट अन्तसँगै धमाधम यातायात सेवा विस्तार, लामाटारबाट बुढानिलकण्ठसम्म बस सेवा शुरू
ललितपुर-यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‛हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी…
एक हप्ताभित्र पसल हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने काष्ठमण्डप व्यापार समाजको चेतावनी
काठमाडौं-काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा…
नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला
काठमाडौं-नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका लगानीकर्ता र अर्थमन्त्रालयबीच बजार खुलाउने सहमति भएपछि शेयर कारोबार खुला भएको हो ।मंगलबार अर्थमन्त्रालयले यस…
गोसाईंकुण्डमा केबलकार निर्माण हुने
ज्ञानेन्द्र न्यौपाने/रसुवा(रासस):धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत्…
आन्तरिक राजस्व विभाग भन्छः सेयर बेच्दा नोक्सानी भए कर तिर्नु पर्दैन, बढी तिरेको फिर्ता हुन्छ
काठमाडौं -आन्तरिक राजस्व विभागले सेयर बेच्दा नोक्सानी भए पुँजीगत लाभकर तिर्नु नपर्ने बताएको छ । सेयर लगानीकर्ताले नोक्सानीमा पनि कर लाग्ने ब्यवस्था ल्याइयो भनिरहेको बेलामा विभागको यस्तो भनाइ आएको हो ।सेयर लगानीकर्ताले किनेकोभन्दा कम वा…
चिनियाँ सहयोगमा रेल, गफमै सिमित हुने खतरा(तथ्यसहित)
काठमाडौं -रसुवागढीदेखि काठमाडौं जोड्ने रेलमार्ग अनुदानमा निर्माण गरिदिन नेपाल सरकारले चीनसँग आग्रह गर्ने भएको छ ।प्रधानमन्त्री केपी ओलीका अवैतिनक सल्लाहकार समेत रहेका राजन भट्राईले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समेत चीन सरकारलाई सो रेलमार्ग अनुदानमा…