बिजनेस

मिस्टर प्लस साइज नेपालको अडिसन जेठ ४ मा, १६ देखी ५५ बर्षकाले भाग लिन पाउने

काठमाडौं, बैशाख १७ - ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यहि ज्येस्ठ ०४ गते लाई तोकिएको छ ।…

भानुभक्त क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । महिनावारी भएपछि महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३–४ दिनसम्म छात्रा क्याम्पस नआउने गरेकाले विभिन्न संघसंस्थाको सहयोगमा…

आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, १५ वैशाख : धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ ।…

हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस सम्पन्न

बैशाख १५,काठमाडों । हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस उल्लेख्य अभिभावक का साथै बिभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। काठमाडौ महानगर पालिकाको वडा नं ४ टुँडलदेवी अवस्थित स्कुलमा प्राणाङ भएको कार्यक्रममा स्कुलका संस्थापक…

पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन उपयुक्त क्षेत्रहरुको पहिचान गरी लगानी गर्नु पर्छ: डा. बाबुराम भट्टराई

काठमाडौं, १३ बैशाख । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन उपयुक्त क्षेत्रहरुको पहिचान गरी लगानी गर्नुपर्ने बताउनुभएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टद्धारा…

बुद्ध पावर कम्पनीद्वारा उर्जा मन्त्रीलाई वायु तथा सौर्य उपकरण र मौसम मापन केन्द्र हस्तान्तरण

काठमाडौं, ११ बैशाख । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा…

साहित्यको पिचमा अनिस घिमिरेको ‘त्यो -छक्का ‘ (हेर्नुस् भिडियो )

बैशाख १०काठमाडौ ।साहित्यको पिचमा अनिस घिमिरेको ‘त्यो -छक्का ‘ (हेर्नुस् भिडियो ) https://www.youtube.com/watch?v=zIVB6s8qAAY&t=181s

डीटीएम–२०१९को जनसम्पर्क संयोजकमा रविन प्रसाद थपलिया मनोनित

काठमाडौं, ९ बैशाख २०७६ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रविन प्रसाद थपलियालाई आन्तरिक पर्यटन मेला (डीटीएम–२०१९)को जनसम्पर्क संयोजकमा मनोनित गरिएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले निजी क्षेत्रबाट नेपालमा पहिलो चोटी यही बैशाख १३ र…

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ : सांसद हृदेश त्रिपाठी

काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु…

व्यवसायीहरुको दाबी : ‘खुल्लामञ्चमा कानूनीरुपमै सटर भाडामा लिएका हौं

काठमाडौं, ६ बैशाख । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । केही दिनअघिमात्रै खुल्लामञ्चमा…