• बिजनेस

    अलैँचीको मूल्य बढेपछि किसान हर्षित

    इलाम/ एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर…

    जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार

    काठमाडौँ: फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न…

    २०१८ को गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको शुभारम्भ

    नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल' अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो ।…

    Promoting Nepali Gastronomy Locally & Globally Campaign) २०१८ को पहिलो दिन काठमाडौंको बत्तीसपुतली स्थित बी आई जी फुड ल्याण्डबाट

    नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले २०७२ चैत २६ बाट 'ग्यास्टनोमी टुरिजम नेपाल' अभियान सुरु भएको हो । नेपाली मिनी फूड फेस्टिबल हिमालदेखि तराई, सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्मको खानालाई विस्तार र विकास गर्ने…

    वार्षिक ९१ अर्बको दूध बिक्री

    चितवन-ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।एशोसिएसनका महासचिव प्रह्लाद…

    सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

    काठमाडौँ: नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ ।होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो…

    राष्ट्र बैंकको अनुमतिबिना बै‌ंक र वित्तीय संस्थाले विदेशी पुरस्कार लिन नपाउने

    राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाउने भएका छन्। राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो। केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी…

    प्रिमियर ईन्स्योरेन्सको एफपीओ बिक्रीमा आयो, कहिलेदेखि कहाँबाट आबेदन गर्ने ?

    प्रिमियर ईन्स्योरेन्स(PIC)ले साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) बिक्रीमा ल्याउने आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले एक सय रुपैयाँको अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपेर ७९९ रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो…

    Raman Motors Flagship Showroom Launch

    December 18, Kathmandu.Raman Motors right after launching Runner branded motorcycles in Nepal on 16th December 2017 in a gorgeous ceremony on HYATT has officially launched its flagship showroom with 3S facilities (Sales, service and spare parts) at Bagdol , Lalitpuron 17th December 2017. It was inaugurated by…

    मर्मत गर्न नसक्दा आठ लघुजलविद्युत् आयोजना बन्द

    तेह्रथुम- आवश्यक मर्मत सम्भार र रेखदेखको अभावमा तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजना बन्द हुन थालेका छन् । जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् । तीमध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण…